Thursday, December 4, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानमा पहिलो पटक राष्ट्रिय फाइट नाइट बक्सिङ बैशाख १२ मा हुने

नयाँ बर्षको अवसर पारेर २०८२ वैशाख १२ गते शुक्रबार धरानमा आयोजना गरिएको आयोजक धरान बक्सिङका अध्यक्ष दिपक राईले बताए ।

हंगामा खबर by हंगामा खबर
२०८१ चैत्र २८ गते ०९:५७ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
धरानमा पहिलो पटक राष्ट्रिय  फाइट नाइट बक्सिङ बैशाख १२ मा हुने
48
SHARES
Share on FacebookShare on Twitter

धरानमा पहिलो पटक राष्ट्रिय फाइट नाइट २०२५ हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक धरान बक्सिङले राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । खेलकुदको सहर धरानमा बक्सिङ खेलको प्रबर्द्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले धरान फाइट नाइट २०२५ नयाँ बर्षको अवसर पारेर २०८२ वैशाख १२ गते शुक्रबार धरानमा आयोजना गरिएको आयोजक धरान बक्सिङका अध्यक्ष दिपक राईले बताए ।

अध्यक्ष राईका अनुसार, राष्ट्रियस्तरको प्रतियोगिता धरानमा पहिलोपटक आयोजना गर्न लागिएको हो । प्रतियोगितामा प्रोफेसनल (प्रो) र एमेचर दुई विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगितामा कोशी प्रदेशका धरान, धनकुटा, झापा र उदयपुरबाट प्रो खेलाडीहरु सहभागी हुनेछन् भने गण्डकी प्रदेशका पोखरा र बाग्मती प्रदेशको काठमाडौंबाट खेलाडी आउने अध्यक्ष राईले बताए ।
एमेचर विधामा भने धरान, धनकुटा, उदयपुर र झापाका खेलाडीहरुले सहभागिता जनाउनेछन् । ‘फाइट नाइट’ प्रतियोगितामा महिला र पुरुष दुवै राष्ट्रिय स्तरका खेलाडीहरुबिच प्रदेशस्तरीय प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रो फाइटतर्फका विजेता खेलाडिले नगद रु.३५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु.२५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको एमेचरतर्फ नगद रुं ६ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु.३ हजार र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । उक्त फाइट नाइट बक्सिङ प्रतियोगितामा बक्सिङ खेलमा योगदान पुर्याउनु हुने धरानका राष्ट्रिय तथा अन्तराष्ट्रिय ओलिम्पियन खेलाडिहरुको सहभागिता रहने आयोजक धरान बक्सिङका अध्यक्ष दिपक राईले बताए । प्रतियोगितामा अनुमानित बजेट रु.१५ लाख हुने आयोजकले जनाएको छ ।

ADVERTISEMENT
Previous Post

एसईई दिएका किशोरी लक्षित ‘मिस एसईई इटहरी’को अडिसन बैशाख पहिलो साता

Next Post

जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist