Sunday, March 15, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

डिपो कलेज खेलकुद उत्सव सम्पन्न, म्यानेजमेन्ट टिम उत्सव च्याम्पियन

हंगामा खबर by हंगामा खबर
२०८० माघ २६ गते १६:१७ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
डिपो कलेज खेलकुद उत्सव सम्पन्न, म्यानेजमेन्ट टिम उत्सव च्याम्पियन
168
SHARES
Share on FacebookShare on Twitter

 

– बिकास चाम्लिङ राई,
धरान १८ स्थित डिपो आर्दश वहुमुखि क्याम्पसको एक हप्ते वार्षिक खेलकुद उत्सव २०८० शुक्रवार सम्पन्न भएको छ ।
फागुन २० गते देखि सुरु भएको एक हप्ते वार्षिक खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधि म्यानेजमेन्ट फेकल्टिले चुमेको छ । म्यानेजमेन्ट टिमले १५ गोल्ड, ८ सिल्भर र १० व्रन्ज मेडल जित्दै डिपो खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधि माथि कव्जा जमाएको हुन । यसै गरि साइन्स फेकल्टिले १३ गोल्ड, १९ सिल्भर र १५ व्रन्ज मेडल प्राप्त गर्दै दोस्रो भए । विविएसले ४ गोल्ड, ३ सिल्भर र २ व्रन्ज मेडल जित्दै तेस्रो भए । च्याम्पियन टिमलाई विजेता ट्रफि प्रदान गरिएको थियोशुक्रवार विविएस र म्यानेजमेन्ट टिम विच बास्केटवल खेलको फाइनल खेल सम्पन्न हुदै खेलकुद उत्सवको समापन भएको थियो । फाइनल खेलमा विविएस ३७–१८ अंकको अन्तरले विजयी भएको थियो । खेलकुद उत्सवमा एथ्लेटिक खेल तर्फ महिला पुरुष १०० मि. २००मि., ४००मि., ८००मि., १५००मि., ३००० मिटर रेस, हाइजम्प, लङ्गजम्प, ट्रिपल जम्प, सर्ट पुट प्रतिश्पर्धा भएको थियो ।

ADVERTISEMENT

यसै गरि अन्य खेलहरुमा फुटवल, बास्केटवल, भलिवल, सेपाकटेक्रो, व्याडमिन्टन र चेस खेल सम्पन्न भएको थियो । खेलकुद उत्सवका विजेता तथा उपविजेता सम्पुर्ण खेलाडिहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरेको छ । उनिहरुलाई कार्यक्रमका सभाध्यक्ष डिपो आर्दश वहुमुखि क्याम्पस प्रमुख राजकुमार राई, प्रमूख अतिथि व्यवस्थापन समिति अध्यक्ष हर्क राई, सदस्य सुर्यपन्धाक लिम्वु, सहायक क्याम्पस चिफ डा. एनएल राजवंशि, साइन्स फेकल्टि संयोजक विरान लिम्वु, शिक्षक ताजुव लिम्वु लगायतले पुरस्कार वितरण गरेका थिए ।विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागिता गराई उनिहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउनका लागि हरेक वर्ष डिपोले प्लेगु्रप देखि विविएस कक्षा सम्मका विद्यार्थीहरुका लागि प्रतिश्पर्धात्मक खेलकुद उत्सव गराउदै आइरहेको क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराए । प्ले ग्रुप देखि कक्षा १० सम्मका वार्षिक खेलकुद उत्सव केहि दिन अघि सकिएको राईले वताए । यसैगरि भर्खरै संपन्न एकहप्ते उत्सवमा ११, १२ कक्षा म्यानेजमेन्ट, ११,१२ कक्षा साइन्स र पहिलो, दास्रो, तेस्रो र चौथो वर्षका विविएस विद्यार्थीहरुले सहभागिता जनाएको कलेजले जनाए । खेलकुद उत्सवको सम्पुर्ण खेल कलेजको आफ्नै खेल मैदानमा सम्पन्न भएको थियो ।
तस्विरः बिकास चाम्लिङ राई,

Previous Post

ठेट लिम्बु लवज र अभिनयले भरिएको ‘युक्पुङ’ इटहरीमा पनि रुचाइयो

Next Post

कोशी प्रदेश नाम खारेजी समुह सँग ५ बुदे सहमती, फागुन १० गतेभित्र अर्को वार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

by हंगामा खबर
२०८२ फाल्गुन २९ गते १९:०९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक,  पारिवारीक कलह मुख्य विषय

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक, पारिवारीक कलह मुख्य विषय

by हंगामा खबर
२०८२ फाल्गुन २५ गते १७:५५ बजे प्रकाशित
0

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

by हंगामा खबर
२०८२ फाल्गुन २४ गते १७:१० बजे प्रकाशित
0

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist