Monday, April 13, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

साफ च्याम्पियनशिपमा नेपाललाई ‘फेयर प्ले अवार्ड’

हंगामा खबर by हंगामा खबर
२०८० असार २० गते १०:५५ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
साफ च्याम्पियनशिपमा नेपाललाई ‘फेयर प्ले अवार्ड’
49
SHARES
Share on FacebookShare on Twitter

भर्खरै भारतमा सम्पन्न १४ औ साफ च्याम्पियनशिपमा नेपाललाई फेयर प्ले अवार्ड प्राप्त भएको छ । १३ औ संस्करण उपबिजेता बनेको नेपाल यसपटक भने क्वालिफाइर राउण्डमा बाहिरिएको नेपालले १४ औ संस्करणमा भने फेयर प्ले अवार्ड मात्र हात पारेकोछ । नेपालको रास्ट्रीय टिम स्वदेश फर्की सकेको कारण उक्त्त अवार्ड फाइनल खेलका प्रमुख रेफ्री प्रज्वल क्षेत्रीले ग्रहण गरेका थिए । मंगलबार भारतको बङलोरमा सम्पन्न फाइनल खेलमा भारतले नवौ पटक साफ च्याम्पियनशिप को उपाधी जितेको छ । साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिए पनि नेपालले प्रतियोगिताभर अनुकरणीय खेलकुद र निष्पक्ष खेल प्रदर्शन गर्‍यो। नेपालले कुवेत र भारतसँग हार बेहोरेको बेला पाकिस्तानविरुद्ध पनि आफ्नो दृढ संकल्प र प्रतिस्पर्धात्मक भावना देखाउँदै विजय हासिल गरेको थियो ।

फाइनल खेलमा कुवेतलाई ट्राइबेकरमा हराउदै च्याम्पियन बनेको हो ।बेंगलुरुको कान्तेराभा स्टेडियममा भएको फाइनलको १२० मिनेटमा १-१ मा सकिएपछि उनले कुवेतलाई पेनाल्टीमा ५-४ ले हराएको हो । कुवेतका कप्तानको प्रहारलाई भारतका गोलकिपर गुरप्रीत सिंह सन्धुले बायाँ तर्फ डुबुल्की मारेर एक-हात सेभ निकाले जसले भारतलाई साफ च्याम्पियनसिप २०२३ को उपाधि जित्न मद्दत गरेको थियो । यो भारतको नवौं SAFF च्याम्पियनसिप हो उसले इन्टरकन्टिनेन्टल कपमा विजयी भएको हप्ता पछि दोस्रो अन्तर्राष्ट्रिय ट्रफी जितेको छ।

ADVERTISEMENT
Previous Post

भारतलाई नवौ पटक साफ च्याम्पियनशिप को उपाधी

Next Post

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र ५ गते १६:४८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist