महिला टी–२० एसिया कपको च्याम्पियन भारत बनेकोछ । एसिया कपका ८ संस्करणमा भारत एक पटक मात्र च्याम्पियन बन्न असफल भएकोछ । बंगलादेशको सिल्हेटमा खेलिएको यस प्रतियोगिताको फाइनलमा श्रीलङ्कालाई ८ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । खेलमा भारतकी रेणुका सिंह ‘म्यान अफ द म्याच’ घोषित भइन् भने दीप्ती शर्मा ‘म्यान अफ द सिरिज’ भएकी छिन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।