Wednesday, December 6, 2023
HangamaKhabar
Advertisement
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रदेश १ का वनमन्त्री शेखरचन्द्र थापाको निधन

प्रदेश १ का वनमन्त्री तथा नेपाली कांग्रेस प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको बुधबार बिहान निधन भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक २३ गते १६:४३ बजे प्रकाशित
in FEATURE, समाचार
0
प्रदेश १ का वनमन्त्री शेखरचन्द्र थापाको निधन
38
SHARES
Share on FacebookShare on Twitter

प्रदेश १ का वनमन्त्री तथा नेपाली कांग्रेस प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको बुधबार बिहान निधन भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखुवराका स्थायी घर भएका ५८ वर्षीय थापा असोज २३ गते मनोनयन दर्ता गरे लगत्तै बिरामी पर्नुभएको थियो । डेंगु सङ्क्रमण पुष्टि भएपछि नोबेलमै उपचार गराइरहनुभएका थापालाई निमोनिया र पायल्स देखिएपछि थप उपचारका लागि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो ।२५ दिनपछिको उपचारपछि स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको थियो । थापालाई सोमबार विराटनगर ल्याइएको उहाँका स्वकीय सचिव रोशन पराजुलीले बताउनुभयो ।

Previous Post

सुदुर पश्चिममा भुकम्पबाट मृत्‍यु हुनेको सन्ख्या ६ पुग्यो

Next Post

झापाको मेचीनगर नगरपालिकाबाट अवैध सामान बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

अहिलेको पुस्ताको प्रेम देखाउने  ‘दुई कदम’ ट्रेलर

अहिलेको पुस्ताको प्रेम देखाउने ‘दुई कदम’ ट्रेलर

by हंगामा खबर
२०८० मंसिर २० गते १६:५७ बजे प्रकाशित
0

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

by हंगामा खबर
२०८० मंसिर १७ गते १५:४५ बजे प्रकाशित
0

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

by हंगामा खबर
२०८० मंसिर १५ गते १७:०९ बजे प्रकाशित
0

एमालेका नेता  रायमाझी थुनामै रहने भए

एमालेका नेता रायमाझी थुनामै रहने भए

by हंगामा खबर
२०८० मंसिर १५ गते १६:४२ बजे प्रकाशित
0

सरकारले पेट्रोलियम पदार्थको ऋण तिर्यो, मुल्य घट्ने संकेत

सरकारले पेट्रोलियम पदार्थको ऋण तिर्यो, मुल्य घट्ने संकेत

by हंगामा खबर
२०८० मंसिर १४ गते १५:४८ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल :
इमेल :

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist