Wednesday, May 13, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘काजी’ को ट्रेलर सार्वजनिक, अभिभावक गुमाएका ‘काजी’, श्रीमतीलाई मन दुखाउनै चाहादैनन

भर्सटाइल कलाकार विपिन कार्कीको प्रतिक्षित चलचित्र ‘काजी’ यहि जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

हंगामा खबर by हंगामा खबर
२०८३ बैशाख ३० गते १५:५३ बजे प्रकाशित
in FEATURE, चलचित्र, स्थानीय समाचार
0
‘काजी’ को ट्रेलर सार्वजनिक, अभिभावक गुमाएका ‘काजी’, श्रीमतीलाई मन दुखाउनै चाहादैनन
33
SHARES
Share on FacebookShare on Twitter

भर्सटाइल कलाकार विपिन कार्कीको प्रतिक्षित चलचित्र ‘काजी’ यहि जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । जस्तोसुकै चरित्रलाईपनि सजिलै निभाउन सक्न भर्सटाईल कलाकार विपिन कार्कीको यो चलचित्र निकै प्रतिक्षित ड्रीम प्रोजेक्ट पनि हो । ३ मिनेट ४० सेकेण्ड लामो ट्रेलरमा श्रीमती प्रती ‘काजी’ को अचाक्ली प्रेम देख्न सकिन्छ । बुवा आमा दुवै गुमाएका काजी हरेक मठ मन्दिर जादा आफ्ना आमा बुवा माग्ने गरेको थिए तर मलाई मनपर्ने कजिनी दिनुभयो भनेर फुरुङ्ग हुन्छ ।

सार्वजनिक ट्रेलरमा एक सोझो र इमान्दार गाउँले युवाको भुमीकामा देखिएका काजी अर्थात विपिनको जिवन्त अभिनयले चलचित्रको कथामा सुन मा सुगन्ध भैm भएको छ । सार्वजनिक ट्रेलर हेर्दा अभिनयका दुई प्रखर केकी अधिकारी र विपिन कार्कीको केमेष्ट्री गज्जव छ , दर्शकहरुले रुचाउने पक्का छ ।टुहुरा काजीले विवाहपछि श्रीमती ९केकी०लाई गर्ने माया र विश्वास नै फिल्मको मूल कथा देखिन्छ । वैवाहिक सम्बन्ध जोगाउन कजिनीले बोलेको एउटा झुटले भने कथामा नयाँ मोड लिने ट्रेलरले संकेत गर्छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा रामप्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी रहेका छन् । फिल्ममा प्रदीप भारद्वाजको लेखन, चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, सुजिल कर्माचार्यको पार्श्व संगीत, कविराज गहतराजको नृत्य निर्देशन तथा विपिन मल्लको सम्पादन रहेको छ ।विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीप बाबु लोहनी, रोजी श्रेष्ठ, प्रशंसा सुवेदीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा गरिमाले विपिनकी सालीको भूमिकामा अभिनय गरेकी छन् ।

ADVERTISEMENT
Previous Post

‘मालती मंगले’हेर्ने दर्शकहरुले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट ‘माउथ पब्लिसिटीले व्यापार बढदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘काजी’ को ट्रेलर सार्वजनिक, अभिभावक गुमाएका ‘काजी’, श्रीमतीलाई मन दुखाउनै चाहादैनन

‘काजी’ को ट्रेलर सार्वजनिक, अभिभावक गुमाएका ‘काजी’, श्रीमतीलाई मन दुखाउनै चाहादैनन

by हंगामा खबर
२०८३ बैशाख ३० गते १५:५३ बजे प्रकाशित
0

‘मालती मंगले’हेर्ने दर्शकहरुले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट ‘माउथ पब्लिसिटीले व्यापार बढदै

‘मालती मंगले’हेर्ने दर्शकहरुले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट ‘माउथ पब्लिसिटीले व्यापार बढदै

by हंगामा खबर
२०८३ बैशाख २७ गते १८:०९ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

अदालतको फैसलापछि चलचित्र ‘लालीबजार’ बैशाख २५ गतेबाट प्रदर्शनमा आउने

by हंगामा खबर
२०८३ बैशाख २३ गते १८:०८ बजे प्रकाशित
0

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

by हंगामा खबर
२०८३ बैशाख २१ गते १५:१५ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist