Sunday, June 15, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

बिगत ५ बर्षदेखी आयोजना हुँदै आएको ‘मिस एसईई इटहरी-२०८२' को उपाधी श्रेयसी भट्टराईले जितेकीछिन ।

हंगामा खबर by हंगामा खबर
२०८२ असार १ गते २२:४३ बजे प्रकाशित
in FEATURE, साहित्य, स्थानीय समाचार
0
पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई
33
SHARES
Share on FacebookShare on Twitter

बिगत ५ बर्षदेखी आयोजना हुँदै आएको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईले जितेकीछिन । एसईई दिएर बसेका किशोरीहरू बिधार्थीहरुमा रहेको सौन्दर्य र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गर्दै आएको ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको फाइनलबाट श्रेयसी भट्टराईले उपाधि हात पारेकी हुन । शनिबार साँझ इटहरीको लायन्स क्लबमा सम्पन्न फाइनलमा २५ जना प्रतियोगीहरुलाई पछी पार्दै श्रेयशीले ‘मिस एसईई इटहरी -२०८२’ को ताज पहिरिएकी हुन । प्रतियोगीताको फर्स्ट रनरअप अदिति गुरागाईं , सेकेन्ड रनर अप पवित्रा कुँवर र थर्ड रनर अप अमीका घिमिरे भएकीछिन । बिजेता श्रेयसीले एसबी मेकअप स्टुडियोबाट मेकअप क्लासमा पूर्ण छात्रवृत्ति र सुष्मा गोदावरी कलेजबाट प्लस टू अध्ययनका लागि पूर्ण छात्रवृत्ति सहित अन्य उपहारहरु प्राप्त गरेकी छन् ।

यसैगरी फर्स्ट रनर अपले सुष्मा गोदावरी कलेजमा प्लस टू अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छन् । थर्ड रनर अप बनिन् भने उनले पनि सुष्मा गोदावरी कलेजमा प्लस टू अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरिन् । यस्तै ग्रान्ड फिनालेबाट रेनेशा प्रधानले पब्लिक च्वाइस अवार्ड जितिन् । उनले फुडसाला क्याफेको तर्फबाट १० हजार नगद, सुष्मा गोदावरी कलेजबाट प्लस टूमा ५० प्रतिशत छात्रवृत्ति र एसबी मेकअप स्टुडियोबाट मेकअप क्लासमा पूर्ण छात्रवृत्ति प्राप्त गरिन ।

फाइनलबाट संस्कृति दाहाल अर्गनाइजर च्वाइस घोषित भइन् भने उनले एसबी मेकअप स्टुडियोबाट मेकअप क्लासमा पूर्ण छात्रवृत्ति तथा सुष्मा गोदावरी कलेजबाट प्लस टूमा पूर्ण छात्रवृत्ति जितिन् । ओपन स्पेस प्रालिको आयोजनामा सरोज श्रेष्ठद्वारा निर्देशित यो प्रतियोगिताको समापन समारोहमा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङबाङ प्रमुख अतिथि थिए । सजिना श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २६ जना प्रतिस्पर्धीले अन्तिम प्रतिस्पर्धा गरेका थिए ।

ग्रान्ड फिनालेको निर्णायक मण्डलमा कोशी प्रदेश प्याब्सन अध्यक्ष सुमित थापा, उद्यमी एवं सञ्चारकर्मी बिजु श्रेष्ठ, शिक्षिका रेश्मा रायमाझी, अधिवक्ता अदव बान्तवा र प्रमुख निर्णायकको रूपमा मिस नेपाल २००५ सुगरिका केसी रहेका थिए । प्रतिष्पर्धीहरुलाई सब टाईटल पनि प्रदान गरिएको थियो ।संस्कृति दाहालले ‘ब्युटी विथ पर्पस’, ‘मिस ट्यालेन्ट’ र ‘सोसल मिडिया’ को सब टाईटल जितिन् भने सुजना श्रेष्ठ ‘मिस पपुलर’ बनिन् ।

पवित्रा कुँवरले ‘मिस बेस्ट डान्सर’, रेश्मा विष्टले ‘मिस पर्सनालिटी’, श्रेयसी भट्टराईले ‘इन्टेलेक्चुअल’, युना राईले ‘बेस्ट वाक’, पुष्पाञ्जलि श्रेष्ठले ‘मिस डिसिप्लिन’, पेरिशा शंकरले ‘मिस फ्रेन्डशिप’, बेदिका भुजेलले ‘मिस फोटोजेनिक’, नुना अधिकारीले ‘मिस क्रिएटिभ’, बिनिशा सिग्देलले ‘मिस बेस्ट ट्रान्सफर्मेसन’ र अदिति गुरागाईंले ‘मिस कन्फिडेन्ट’को उपाधि जितिन् ।

एसबी मेकअप एण्ड नेल स्टुडियोले प्रतिस्पर्धीहरूको श्रृङ्गार गरेको थियो भने निश्चल ग्यालरीले फोटोग्राफी तथा भिडियोग्राफी गरेको थियो । निधि बुटिक ड्रेस डिजाइनर र वि प्रोडक्सन डिजाइनिङ पार्टनर थिए । इटहरी उपमहानगरपालिकाको संयोजनमा भएको यो कार्यक्रमको एजुकेशन पार्टनर सुष्मा गोदावरी कलेज थियो ।शुभेक्षा कार्कीले प्रतिस्पर्धीहरूको कोरियोग्राफी गरेकी थिइन् भने फाइनल कार्यक्रम सञ्चालन पनि उनैले गरेकी थिइन् । कार्यक्रमलाई आकाश इन्स्टिच्युट र यार्सागुम्बाले सहयोग गरेका थिए भने मिडिया पार्टनर परीकला न्यूज रहेको थियो ।

Previous Post

सफल चलचित्र ऊनको स्वीटरको सबै ४ ओटै गीतहरु युट्युबमा करोड क्लबमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

by हंगामा खबर
२०८२ असार १ गते २२:४३ बजे प्रकाशित
0

सफल चलचित्र  ऊनको स्वीटरको सबै ४ ओटै गीतहरु युट्युबमा करोड क्लबमा

सफल चलचित्र ऊनको स्वीटरको सबै ४ ओटै गीतहरु युट्युबमा करोड क्लबमा

by हंगामा खबर
२०८२ जेष्ठ ३२ गते १७:१३ बजे प्रकाशित
0

चलचित्र  ‘महाभोज’  को पोखरामा प्रिमियर सम्पन्न ,  दर्शकहरुद्धारा आक्रोश प्रशंसा

चलचित्र ‘महाभोज’ को पोखरामा प्रिमियर सम्पन्न , दर्शकहरुद्धारा आक्रोश प्रशंसा

by हंगामा खबर
२०८२ जेष्ठ २८ गते १०:४२ बजे प्रकाशित
0

धेरै वर्षपछि चलचित्रमा पूर्वेली मारुनी भाकाको गीत, सोल्टीनी मा प्रकाश र परिक्षाको मारुनी नृत्य

धेरै वर्षपछि चलचित्रमा पूर्वेली मारुनी भाकाको गीत, सोल्टीनी मा प्रकाश र परिक्षाको मारुनी नृत्य

by हंगामा खबर
२०८२ जेष्ठ २७ गते ११:०४ बजे प्रकाशित
0

मोफसलका ४ शहरमा ‘महाभोज’ को प्रीमियर हुँदै, धरानमा जेठ २९ गते हुने

मोफसलका ४ शहरमा ‘महाभोज’ को प्रीमियर हुँदै, धरानमा जेठ २९ गते हुने

by हंगामा खबर
२०८२ जेष्ठ २६ गते २२:३८ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist