Monday, November 10, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

नेपाल तरुण दल सुनसरी क्षेत्र न. १ क्षेत्रीय अध्यक्ष अजय राई सर्वसम्मत निर्वाचित

पाल तरुण दल प्रतिनिधिसभा, क्षेत्रीय कार्यसमिति सुनसरी क्षेत्र नं. १ को सभापतिमा अजय राई निर्बिरोध निर्वाचित भएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८२ बैशाख ३१ गते १२:०८ बजे प्रकाशित
in FEATURE, राजनीति, स्थानीय समाचार
0
नेपाल तरुण दल सुनसरी क्षेत्र न. १ क्षेत्रीय अध्यक्ष अजय राई सर्वसम्मत निर्वाचित
67
SHARES
Share on FacebookShare on Twitter

नेपाल तरुण दल प्रतिनिधिसभा, क्षेत्रीय कार्यसमिति सुनसरी क्षेत्र नं. १ को सभापतिमा अजय राई निर्बिरोध निर्वाचित भएका छन ।
नेपाल तरुण दल प्रतिनिधिसभा, क्षेत्रीय कार्यसमिति सुनसरी क्षेत्र नं. १ सुनसरी तथा प्रदेश सभा १(१) र १ (२) को अधिवेशन तथा पदस्थापना कार्यक्रममा बोल्ने काँग्रेसका नेताहरुले लोकतन्त्र कमजोर बनाउन चलखेल बढ्दै गएकोले सचेत हुन युवाहरुलाई सुझाव दिइएको हो ।धिरान १२ चतरालाईनस्थित पूर्वी स्टार होटलमा आयोजित नेपाली काँग्रेसको युवा दस्ता नेपाल तरुण दलको सुनसरी क्षेत्र नं. १ र प्रदेशसभा १ (१) र १ (२) को अधिवेशन तथा प्रतिनिधिसभामा बोल्दै काँगेका कोशी प्रदेश महामन्त्री उमेश थापाले यस्तो बताउनु भएको हो ।

उहाँले जनताको काँग्रेसको अग्रसरतामा २०६२/०६३ को आन्दोलनबाट सशस्त्र द्वन्द्वमा होमिएको नेकपा माओवादी केन्द्रलाई राजनीतिक धारमा ल्याएर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विस्तृत शान्ति सम्झोतापछि सदियौदेखिको एकात्मक राजसंस्थाको अन्त्य भई मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउँदै अहिले पुन त्यही शक्तिबाट लोकतन्त्र कमजोर पार्ने काममा तल्लिन भएकोले लोकतन्त्रको रक्षाका लागि युवा पुस्ता लाग्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस धरान उपमहानगरसमितिका सभापति श्याम पोख्रेलले तरुण दलले गर्ने नकारात्क काममा पार्टीले कहिल्यै काँध नहाल्ने तर राम्रो काममा सधै सहयोग गरेर जाने अगाडि बढ्ने बताउनुभयो । उहाँले जान अन्जान गरेको गल्तिम काँग्रेसले सहयोग गरे पनि जानी जानी गरेको गल्तिलाई पार्टीले साथ दिएको बताउनुभयो । अब देशको समग्र विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका रहने भएकोले देश निर्माणमा आ आफ्नो ठाउँबाट लाग्न आग्रह गर्नुभयो ।

यता तरुण दल सुनसरीका सभापति सिजन गुरुङले काँग्रेसभित्र गुट उपगुट मौलाएकोले तरुण दलमा आवद्ध युवाहरुले पार्टीबाट सही दिशा निर्देश आउन नसक्दा तरुण दस्ता समेत एक हुन नसकेको अवस्था रहेको बताउनुभयो ।५ औँ क्षेत्रीय अधिवेशनबाट तरुण दल सुनसरी–१ संसदीय निर्वाचन क्षेत्रीय कार्यसमितिको सभापतिमा अजय राई निर्वाचित हुनुभएको छ । यस्तै उपसभापति रोशन राई, विशाल बस्नेत, कृष्ण राई, ज्वाला तुलाधर रहनु भएको छ ।अधिवेशनबाट सचिवमा विमल बुढाथोकी, सुजन खड्का, सहसचिवमा अधिय श्रेष्ठ, जसमान लिम्बु, अशेष लिम्बु, कोषाध्यक्ष प्रसन्न गुरुङ रहनु भएको छ ।

ADVERTISEMENT

यस्तै सदस्यहरूमा विनायक ताम्राकार, प्रज्वल श्रेष्ठ, सुदिप राई, सुवास केसी, विसम राई, कुसाङ्ग थेबे, मनकुमार राई, सुभम श्रेष्ठ, प्रभाकर भट्टराई, बलराम सुवेदी, नितेश राई, सुमित्रा कालिकोटे सर्वसम्मत हुनु भएको छ ।सुनसरी–१ प्रदेश सभा ‘क’ सभापति जीवन लिम्बु, उपसभापति भवानी बास्तोला, सचिव रुमित कुमार खत्री र कोषाध्यक्ष राजमाया लिम्बु निर्वाचित हुनु भएको छ ।
सदस्यहरूमा प्रदीप राई, प्रशान राई, भुपेन राई, विक्रम श्रेष्ठ, सुविहाङ्ग राई, प्रदीप तामाङ, सुरज श्रेष्ठ, अरुणा लिम्बु, मनकुमारी राई, विनोद बस्नेत, रोहित राई, दिवस शाक्य, दिल बहादुर राई निर्वाचित हु भएको छ ।

सुनसरी–१ प्रदेश सभा ‘ख’ सभापति साजन राईको सभापतित्वमा उपसभापति रोहित राई, सचिव सुनिल तामाङ कोषाध्यक्ष बिनु राई सर्वसम्मत चयन हुनु भएको छ ।यसैगरि सदस्यहरू प्रताप बस्नेत, फुर्वा शेर्पा, प्रकाश राई, सचिन तामाङ, बालकुमार राई, रमेश तामाङ, अभय बस्नेत, निराजन कार्की, सेमिहाङ्ग राई सर्वसम्मत चयन भएकौ हो ।निर्वाचन अधिकृत भरत शाक्यले क्षेत्र र प्रदेशका कार्यसमितिका पदाधिकारी सदस्यहरूलाई सपथग्रण सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

Previous Post

‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथा हाे – दयाहाङ राई

Next Post

ऊनको स्वीटर प्रदर्शनको दोस्रो हप्तामा प्रवेश, ५ करोड ७५ लाख कलेक्सन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist