Sunday, June 22, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रेस सेन्टर नेपाल प्रदेश १ काे अध्यक्षमा राजन राई निर्वाचित

अध्यक्ष पदका लागी निवर्तमान वरिष्ठ उपाध्यक्ष नवराज कट्टेल र राजन राई बिच सहमती जुटाउन प्रयास भएपनी असफल भएपछी मध्यरातमा निर्वाचन प्रकृयामा गएको हो ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ १२ गते १०:३३ बजे प्रकाशित
in FEATURE, राजनीति, स्थानीय समाचार
0
प्रेस सेन्टर नेपाल प्रदेश १ काे अध्यक्षमा राजन राई निर्वाचित
37
SHARES
Share on FacebookShare on Twitter

प्रेस सेन्स्टर नेपाल प्रदेश १ को तेस्रो अधिवेशनबाट अध्यक्षमा भोजपुरका राजन राई निर्वाचित भएकाछन । अध्यक्ष बाहेक सबै पद सर्वसम्मत भएको थियो । अध्यक्ष पदका लागी निवर्तमान वरिष्ठ उपाध्यक्ष नवराज कट्टेल र राजन राई बिच सहमती जुटाउन प्रयास भएपनी असफल भएपछी मध्यरातमा निर्वाचन प्रकृयामा गएको हो । शुक्रबार राती बिराटनगरमा सम्पन्न निर्वाचनमा अध्यक्षका लागि निर्वाचनमा खसेको कुल ७७ मतमध्ये राईले ४१ मत र कट्टेलले ३६ मत पाएका थिए । राईले कट्टेललाई ५ मतले पछी पार्दै निर्वाचित भएका हुन ।


यसैगरी खुल्ला उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सुजता लिम्बु, समावेशी उपाध्यक्षमा सेसेहाङ लाओती, महासचिवमा गोकुल पराजुली, खुल्ला सचिवमा ईस्वर थापा, जनजाति सचिव डिकेश लामा, महिला सचिवमा विनु तिम्सिना सर्वसम्मत भएका छन् । त्यसतै मधेशी सचिवमा सत्यनारायण शर्मा, दलित सचिवमा राकेश नेपाली, कोषाध्यक्ष झुलन रेग्मिसहित २३ सदस्य सर्वसम्मत भएका छन् । २७ सदस्यीय कार्यसमितिमध्ये ४ जना पछि मनोनित गर्नेगरी सर्वसम्मत भएको हो ।

नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी तथा सदस्यलाई प्रमुख अतिथि प्रेस सेन्टरका केन्द्रिय अध्यक्ष बिष्णु साप्कोटा (जुगल) ले प्रमाणपत्र प्रदान गरेका थिए । उद्घाटन समारोहका प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशका पूर्वमन्त्री एवम नेकपा माओवादी केन्द्र प्रदेश सचिव गणेश उप्रेती,प्रेस सेन्टरकी केन्द्रीय उपाध्यक्ष गंगा बराल, लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हिमा चेम्जोङले मन्तव्य राखेका थिए । प्रदेश अध्यक्ष विनोद घिमिरेको अध्यक्षतामा सम्पन्न प्रदेश अधिवेशनमा नेकपा माओवादी केन्द्र प्रदेश फ्याक्सन इञ्चार्ज विजय साम्पाङ्ग, प्रेस युनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदित, समाजवादी प्रेस संगठन प्रदेश अध्यक्ष बन्धु पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Previous Post

चर्चित टिभी शो ‘प्ले इट वान’ को टिमले ‘माया प्रीती’ निर्माण गर्ने

Next Post

छोराहरुद्वारा आफ्ना पिताको पुण्य तिथिमा अक्षयकोष स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट   नेपाल आइन नायिका

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट नेपाल आइन नायिका

by हंगामा खबर
२०८२ असार ७ गते २२:४२ बजे प्रकाशित
0

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

by हंगामा खबर
२०८२ असार ७ गते २२:०९ बजे प्रकाशित
0

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

by हंगामा खबर
२०८२ असार ४ गते १८:१२ बजे प्रकाशित
0

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

by हंगामा खबर
२०८२ असार ४ गते ०९:५७ बजे प्रकाशित
0

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

by हंगामा खबर
२०८२ असार १ गते २२:४३ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist