Saturday, April 11, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

किराँत राई सांस्कृतिक कलाकार संघको राष्ट्रिय सम्मेलन सम्पन्न

हंगामा खबर by हंगामा खबर
२०८० जेष्ठ १६ गते ०७:५६ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
किराँत राई सांस्कृतिक कलाकार संघको राष्ट्रिय सम्मेलन सम्पन्न
43
SHARES
Share on FacebookShare on Twitter

किराँत राई सांस्कृतिक कलाकार संघ केन्द्रिय कार्य समितिको छौठो राष्ट्रिय सम्मेलन धरानमा सम्पन्न भएको छ । सम्पन्न सम्म्लेनले शालिक सताशक राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेकोछ । सम्मेलनबाट ६ बुँदे धरान घोषणा पत्र २०८० समेत पारित भएको छ । धरानमा जेठ १३ गते शुरु भएको सम्मेलनले शालिक सताशकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्ष रोशन चाम्लिङ राई, शुशिला राई, राई नविन, महासचिवमा पदम थुलुङ, सचिवमा मुकेश राई, सुखकला राई, डि.वि. राई र कोषाध्यक्ष मेनुका राई, सह कोषाध्यक्ष खुसेनिछो चाम्लिङ राई चयन भएका छन् । यस्तै, सदस्यहरु राज के राई, अनुका राई, अर्जुन कुमार राई रहेका छन् । निवार्चित कार्यसमिति र ६ बुँदे धरान घोषणा पत्रबारे पत्रकार जानकारी दिएको छ ।

२०६३ सालमा भएको हो । यस संघले किराती गीत, संगीत, कला, साहित्य, संस्कार-संस्कृति र मुन्धुम जस्ता किरातीपनमा आस्था र विश्वास गर्ने देश विदेशमा रहेका सम्पूर्ण साँस्कृतिक राई कलाकर्मीहरुलाई यस संघमा गोलबद्ध गर्दै यी क्षेत्रहरुको विकास गरी समग्र समाज, राष्ट्र, समुदाय र देशलाई महत्वपूर्ण योगदान पुयाउँदै आएको छ । सम्मेलनबाट ‘किरात इतिहास, संस्कृति र प्राचिन सभ्यताको सम्मान, किरात पहिचानसहित १ नम्बर प्रदेशको नामाङ्कन ।’ भन्ने मुल नाराका साथ विधिवत् रुपमा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जिवन हाताचो राईद्वारा उद्घाटन गरी यो सम्मेलन दुई दिनसम्म सञ्चालन भएको थियो । सम्मेलनले पारित गरेको ६ बुँदे धरान घोषणा पत्र २०८० समेत सार्वजनिक गरेकोछ ।

ADVERTISEMENT

६ बुँदे धरान घोषणा पत्र २०८०

१. प्रदेश नं १ लाई किरात प्रदेश नाम स्थापित गर्न विभिन्न प्रकारका

सांस्कृतिक, राजनितिक तथा रचनातमक रुपमा आन्दोलन गर्ने,

२. किरात मौलिक गीत संगित, जीवन व्यवहार पद्धतिको खोज अध्ययन र अनुसन्धान गरी दस्तावेजीकरण गर्दै जाने,

३. किराती समुदायसंग समारिक महत्व राख्ने गढी कोट ऐतिहासिक स्थल, सस्कृति, मुन्धुमी सस्कारहरुलाई विभिन्न माध्यमबाट संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन र अध्यायन अनुसन्धान गर्दै जाने,

४. किराती सस्कृतिलाई आत्मसाथ गर्दै सस्कृतिलाई सुदृकरण गरी उन्नत संस्कृति निर्माण गर्ने,

५. किराती सस्कृतिको क्षेत्रमा काम गर्ने स्रष्टाहरुको खोज गरी बायोडाटा समेतिएको पुस्तक प्रकाशन गरी प्रोत्सहन गर्दै जाने,

६. किराती सस्कृति, मौलिक बाजा, भेषभूषसंग सम्बन्धित विज्ञबाट विभिन्न जिल्ला कार्य समितिमा अर्न्तक्रिया, प्रशिक्षण सन्चालन गर्ने र गराउने ।

Previous Post

जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी रिहा

Next Post

भोजपुरी गीतमा अरुण प्रधानको डेव्यु निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र ५ गते १६:४८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist