Tuesday, March 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

गायक तथा अभिनेता कुशल थलङको पहिलो पालम ‘नौतुन माया’ सार्वजनिक

अभिनेता कलाकार कुशल थलङले आफ्नो सांगेतिक जीवनको दौरानमा पहिलो पटक लिम्बु समुदायको एक लोकगीत मानिने पालम गाएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ साउन ७ गते १२:४४ बजे प्रकाशित
in FEATURE, साहित्य, हंगामा विशेष
0
गायक तथा अभिनेता कुशल थलङको पहिलो पालम ‘नौतुन माया’ सार्वजनिक
75
SHARES
Share on FacebookShare on Twitter

चर्चित गायक तथा पछील्लो समय चलचित्रहरुमा व्यस्त अभिनेता कलाकार कुशल थलङले आफ्नो सांगेतिक जीवनको दौरानमा पहिलो पटक लिम्बु समुदायको एक लोकगीत मानिने पालम गाएका छन । उनले पालम कि चर्चित गायिका मनु नेम्बाङ सँग गाएका हुन । मदन वानेमको शब्द, शिव सम्बाहाम्फेको लयमा कुशल र मनुले गाएको गीत शनिवार धरानमा एक कार्यक्रम आयोजना गरी सार्वजनीक गरिएको छ ।  दिनेश राईले खिचेको भिडियो लाई सम्पादन, कलर र ड्रोनको काम शिर कुमार साम्पाङले गरेका छन । मिना हुक्पा चोङ्बाङ निर्मात्री र डम्बर कुमारी पयाङ मेन्याङ्बो सह निर्मात्री रहेको पालमको म्युजिक भिडियोमा गायक कुशल थलङ, बिनु तुम्बाहाम्फे, गायक डि. बि. लिम्बू,मिना हुक्पा चोङ्बाङ(यक्सो), डम्बर कुमारी पयाङ्गु(मेन्याङ्बो),शिव सम्बाहाम्फे, पूर्णिमा तुम्बाहाम्फे र रेबिका निङ्लेकूको अभिनय रहेको छ ।

पालम भित्र सृष्टि देखि मानव सभ्यताको विकासद प्रेमसम्मका विभिन्न विषयहरू बताउने लिम्बु समुदायको एक लोकगीत हो । पालम नबुझ्ने लाई अल्छी लागेपनी बुझ्नेलाई यो औधी मन पर्ने र हस्यौली ठट्यौली संगै धुरुधुरु रुवाउने सम्म हुने गर्दछ । पालम लिम्बु समुदायको विभिन्न सांस्कृतिक जमघट, विवाह, चाडपर्व, आदि जस्ता कार्यक्रमहरूमा गाइने गरिन्छ । पालम धान नाच नाच्दा गाइन्छ केटा र केटी बीचको प्रश्न र उत्तर सत्रको रूपमा चरणबद्ध रूपमा गाइने गीत हो । कुशल थलङले थुप्र आधुनिक, चलचित्र, लोक गीत , लिम्बु गीतहरु गाइसकेकाछन । यती धेरै बिभिन्न भाकाका गीतहरु गाएका कुशलले पालम चाँही पहिलोपटक अनुभव गरेको र अवसर पाए अगामी दिनहरुमा पनि पालम गाउँने बताए ।गीत संगीत संगै पछील्लो समय अभिनयमा व्यस्त भएका थलङको पछील्लो चलचित्र ‘युक्पुङ’ हो । यो चलचित्रलाई दर्शकहरुले धेरै रुचाएका पनि छन । यही चलचित्र प्रदर्शनको लागी थलङ र कलाकार गायक डिबी लिम्बु हङकङ पनि जाने भएका छन ।

ADVERTISEMENT
Previous Post

‘बर & बधु’ को पहिलो गीत रिलिज, आचल र बिबेकले देखाए प्रेम

Next Post

धरानको बजेटः नेपाली चलचित्र छायांकनमा प्रोत्साहन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist