Tuesday, May 20, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

स्नेहा राईको परिवारद्वारा सहयोगीहरुलाई धन्यवाद

हंगामा खबर by हंगामा खबर
२०७९ पुस १२ गते ०९:०३ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
स्नेहा राईको परिवारद्वारा सहयोगीहरुलाई धन्यवाद
325
SHARES
Share on FacebookShare on Twitter

 

ब्रेन ट्युमरको उपचाररत स्नेहा राईको परिवारले स्नेहाको उपचारमा सहयोगगर्ने सहयोगीहरुलाई एकमुस्ट धन्यवाद ज्ञापन गरेकोछ । स्नेहाको बिगत ९ महिना देखी ब्रेन ट्युमरको उपचार निरन्तर रुपमा चलिरहेको यो उपचार ज्यादै महङ्गो भएकोले यस बिचमा बिभिन्न अभियन्ताहरुले सहयोग गरिरहेकाछन । बिजयपुर हस्पिटल धरान हुँदै न्युरो बिराटनगरमा उपचार गराइसकेर अहिले घरमै राखेर उपचार गराइरहे र अब बुधवार थप उपचारको लागी भारतको चर्चित न्युरो हस्पिटल सिएमसी हस्पिटल भेलोर लाने तयारी रहेको बिरामी स्नेहाका श्रीमान प्रबिन राईले जानकारी दिए । सोमबार आफ्नै निवासमा पत्रकारहरु सङ्ग कुराकानी गर्दै प्रकाशले स्नेहाको उपचारको लागी आफ्नो तर्फबाट भरमग्दुर प्रयास गरिरहेको र हाल सम्म आफुले ४० लाख माथि भन्दा धेरै पैसा खर्च गरिसकेको बताए । सुरुवाती दिनहरुमा निकै गाह्रो भएपनी पछील्लो समय अभियान्ताहरुबाट आर्थिक सहयोग जुटिरहेको र सबैको सहयोगले आफुहरुलाई निकै हौसला मिलेको भन्दै आर्थिक रुपमा र अन्य तरिकाले सहयोग गर्ने प्रत्यक्ष अप्रत्यक्ष सहयोगीहरुले सहयोग गरिदिनुभएकोमा धन्यवाद दिए ।

केही महिनादेखी स्नेहा बचाउ अभियानमा धेरै सहयोगीहरु जोडीएकाछन । यो अभियान सुरुभए यता करिव ३० लाख भन्दा धेरै आर्थिक रकम संकलन भएको स्नेहा बचाउ अभियानकी अभियन्ता , गीतकार तथा समाजसेवी मिना सिङ्गकले जानकारी दिईन । सिङ्गकको अनुसार यो अभियान चलेदेखी सहयोगी दाताहरु स्व स्फुर्त रुपमा सहयोग गरिरहेको जानकारी दिईन । यत्रो ठुलो रकम तपाईंकै पहलमा मात्र संकलन सम्भव भयो भन्ने प्रश्नमा सिङ्गकले यो अभियानमा थुप्रै अभियन्ताहरुको अभियानमा दाताहरुले सहयोग गरेको बताइन । उनका अनुसार अभियानमा कमला लिम्बु धरान सासा ब्युटि पार्लर को सन्चाल्क ) गायक कलाकार समाजसेवी पूर्ण लिम्बू , कलाकार रेखा लिम्बू , सचेत धरान , टिकटक स्टारहरु अमृत राई ( चोर बुढा इलाम चुलाचुली) , रोहित बुढाथोकि बाबाछोरी धरान , Nunkwin जोगुको आमा धरान , अनिता अन्छङ्बो हङकङ्ग , इन्द्र बान्तावा , शिव नाना धरान ,राजु गुरुङ अ्मेरिका ,प्रदिप राई तेह्रथुम , शरिन ख्युङ्बा तामाङ धरान , विस्व लिम्बू ( Mero Online Tv ), तिल बिक्रम सम्बाहाङ्फे UK , तारा देवान अध्यक्ष लाइन्स क्लब अफ दन्तकाली धरान र धरानका मेयर हर्क साम्पाङ्ग समेत अभियानमा जुटेका थिए ।

स्नेहाका श्रीमान प्रबिण  राई

न्युरो हस्पिटल बिराटनगरबाट बिरामीको थप उपचारको लागी भारत लान रेफर भएपछी भेलोर लान निकै संघर्ष गर्नुपरेको बिरामी स्नेहाका जेठाजु नाछुराम राईले जानकारी दिए । न्युरो हस्पिटलले दिएको रेफर सिफारिस र सबै रिपोर्ट लगेर भेलोर डाक्टरलाई देखाइ सकिएको र भेलोरका डाक्टरले एक पटक बिरामी हेरेर थप निर्णय लिने बताएको कारण भेलोर लाने सम्पूर्ण तयारी गरिएको नछुरामले जानकारी दिए । उनका अनुसार हावाइजहाजमा सम्भव नभएको र एअर एम्बुलेनन्स ज्यादै महङ्गो पर्ने भएकोले रेलको सिट रिजर्भेसन गरेर लाने तयारी गरिएकोछ । स्नेहालाई यही बुधवार भारत लाने तयारी गरिएको छ । स्नेहा र प्रकाशको १२ बर्षकी एक छोरी पनि रहेकिछिन ।

स्नेहा

https://www.youtube.com/watch?v=wJkibKIeSwE

Previous Post

नव नियुक्त्त प्रधानमन्त्री प्रचण्डले आज सपथ ग्रहण गर्ने

Next Post

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथ ग्रहण ( फोटो फिचर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

ऊनको स्वीटर प्रदर्शनको दोस्रो हप्तामा प्रवेश, ५ करोड ७५ लाख कलेक्सन

ऊनको स्वीटर प्रदर्शनको दोस्रो हप्तामा प्रवेश, ५ करोड ७५ लाख कलेक्सन

by हंगामा खबर
२०८२ जेष्ठ ३ गते ०९:०७ बजे प्रकाशित
0

नेपाल तरुण दल सुनसरी क्षेत्र न. १ क्षेत्रीय अध्यक्ष अजय राई सर्वसम्मत निर्वाचित

नेपाल तरुण दल सुनसरी क्षेत्र न. १ क्षेत्रीय अध्यक्ष अजय राई सर्वसम्मत निर्वाचित

by हंगामा खबर
२०८२ जेष्ठ १ गते १२:०८ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist