Sunday, March 15, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

आफ्नै बुवा वा छोरा छोरीलाई पत्र लेख्दा ‘गाउ आएको बाटोले’ उपहार दिने

यही जेठ २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'गाउ आएको बाटो' ले मोबाइल उपहार दिने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ जेष्ठ ४ गते १७:४५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
आफ्नै बुवा वा छोरा छोरीलाई पत्र लेख्दा ‘गाउ आएको बाटोले’ उपहार दिने
51
SHARES
Share on FacebookShare on Twitter

यही जेठ २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गाउ आएको बाटो’ ले मोबाइल उपहार दिने भएको छ । उपहार प्राप्त गर्नको लागी एक प्रतियोगीतामा भाग लिनुपर्ने छ । भाग लिनको लागी तपाईंले आफ्नो बुवा वा आफ्नै छोरा छोरीलाई पत्र लेखे पुग्छ । बिभिन्न देशमा आयोजना भएको फिल्म फेस्टिवलमा सहभागी जनाएर अवार्ड समेत जितेको ‘गाउ आएको बाटो’ लाई अब जेठ २५ देखी सबैले हेर्न पाउने भएका छन । गाउ गाउमा बाटो पुगेर यातायात भित्रिएपछी फेरिएको जीवन शैलीको कथा पेस गर्ने ‘गाउ आएको बाटो’ ले पत्र लेख्ने प्रतियोगीता आयोजना गरी मोबाइल उपहार दिने भएको हो । बासुरी फिल्मस प्रालीको ब्यानरमा निर्माण भएको ‘गाउ आएको बाटो’ ले आफ्नो गाउँमा मोटर बाटो खुलेपछि बाबु र छोराबीचको सम्बन्धमा द्वन्द्व कसरी प्रवेश गर्छ भन्ने चित्रण गरिएको छ। यसैले पनि पत्र आफ्नो बुवा वा छोरा छोरीलाई लेख्नु पर्नेछ । फिल्म निर्माण टिमले शुक्रबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रतियोगिताको विभिन्न जानकारी दिएको हो ।

प्रतियोगीताका लागि जेठ ४ देखि २२ गतेसम्म पठाइएका भिडियो सहभागी हुनेछन् । प्रतियोगीले चिठी प्रतियोगिताको भिडियोमा अनिवार्य रूपमा फिल्मको नाम र प्रदर्शन मिति राखेको हुनुपर्ने प्रावधान छ । उक्त भिडियो निर्माण कम्पनी बाँसुरी फिल्मस्को पेजमा ट्याग गर्नुका साथै बाँसुरी फिल्मस्को युट्युब च्यानल सब्सक्राइभ गरेको हुनुपर्नेछ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोले ‘होनोर एक्सनाइनबी’ मोवाइलसेट प्राप्त गर्नेछन् ।आदिवासी राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन्न राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । महेश राई र निर्देशक सुब्बाले संयुक्त रुपमा फिल्मको पटकथा लेखेका हुन् भने अन्तर्राष्ट्रिय सिनेमेटोग्राफर जोस हेरुमले छायांकन गरेका छन ।माइला आफ्नो छोरा बिन्द्रे (प्रसन राई) लाई मायालु नजरले हेर्छन जुन कोमल क्षणले बुबा र छोरा बीचको घनिष्ठ सम्बन्धलाई संकेत गर्छ।“गाउँको बाटो” ले हामीलाई नेपालको पूर्वी हिमालयको पहाडी क्षेत्रमा साधारण गाउँको जीवन बिताउने टोकरी बुन्ने माइलासँग परिचित गराउँछ। फिल्मले उनको आक्रोशलाई संकेत गरे तापनि माइला आफ्नी श्रीमती माइली (पशुपति राई) को लागि मायालु पति र सात वर्षीय छोरा बिन्द्रेको बुबा हुन्।

ADVERTISEMENT
Previous Post

दान्वीको रोमान्टिक गीत ‘मायाको खानी’ मा कुन्सान र पूजाको गज्जब जोडी

Next Post

लण्डन टु पेरिश को मार्मिक गीतमा निश्चललाई गरिमा हैन सम्राज्ञी नै चाहियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

by हंगामा खबर
२०८२ फाल्गुन २९ गते १९:०९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक,  पारिवारीक कलह मुख्य विषय

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक, पारिवारीक कलह मुख्य विषय

by हंगामा खबर
२०८२ फाल्गुन २५ गते १७:५५ बजे प्रकाशित
0

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

by हंगामा खबर
२०८२ फाल्गुन २४ गते १७:१० बजे प्रकाशित
0

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist