Thursday, April 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘नाङ्गो गाउ’ चल्नेमा ढुक्क छन पुर्वका हलवालाहरु

हंगामा खबर by हंगामा खबर
२०८० भदौ १७ गते १६:५३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘नाङ्गो गाउ’ चल्नेमा ढुक्क छन पुर्वका हलवालाहरु
88
SHARES
Share on FacebookShare on Twitter

पछील्लो समयको हिट अनी व्यस्त जोडी दयाहाङ राइ र मिरुना मगर आभिनित ‘नाङ्गो गाउ’ चल्नेमा पुर्वका हलवालाहरु ढुक्क देखिएकाछन । सफल चलचित्र कबड्डी ४ , पछी १०० दिन मनाउन सफल जारी मा पनि दर्शकले अत्यधिक मन पराएको जोडी मिरुना र दया नाङ्गो गाउमा तेस्रो संगै देखिन लागेका हुन । यही भाद्र २९ गते बाट रिलिजको तयारी रहेको चलचित्र ‘नाङ्गो गाउ’ निर्माण घोषणा देखिन चर्चामा छ। निर्माण घोषणा संगै कलाकार छनोट अनी वर्कशप देखीनै चर्चा बटुल्दै आएको नाङगो गाउको टिजर र ट्रेलर गीतलाई दर्शकले अत्यधिक रुचाएकाछन । अझ भनौ ‘नाङ्गो गाउ’ पछील्लो दर्शकहरुको पर्खाइको बिषय बनेको छ । ‘नाङगो गाउ’ लाई लिएर यहाँ दर्शक भन्दा धेरै पुर्वका हलवालहरु उत्साहित देखिएकाछन । QFX सिनेमा बिर्तामोडका म्यानेजर केदार बस्नेत भन्छन अबको चल्ने नेपाली फिल्मनै नाङ्गो गाउ हो । हामीले हलमा ट्रेलर बजाइरहदा दर्शकको हुटिङ आउन थालिसक्यो टिकटको बारेमा सोध्न सुरु गरेको बस्नेत बताउछन । जारी मा रुचाएझै दया र मिरुनाको जोडी मनपराउने, नेपाली फिल्म मन पराउनु दर्शक जरुर आउने बस्नेतको दावी छ । सेन्ट्रल प्लाजा बिराटनगरका रमेश भन्छन, बिरातनगरमा हिन्दी फिल्मको दवदवा भएपनी दया र मिरुनाको फिल्म भनेसी हुरुक्कै हुनेहरु धेरैछन । यसैले पनि नाङगो गाउले उनिहरुको फ्यानहरुलाई खुशी दिने पक्का छ ।

ADVERTISEMENT

बिर्तामोडकै पाथिभरा सिनेप्लाजाका म्यानेजर मिलन श्रेष्ठका अनुसार सिनेमाहलको पेजमा राखिएको ट्रेलरको भ्युज हेर्दा र कमेन्ट हेर्दा जारी लाई उछिन्ने सम्भावना छ। हलमा बजेको ट्रेलरलाई हेरेर दर्शक हरुको राम्रो रेस्पोन्स आउन थालेको श्रेष्ठ बताउछन । दया र् मिरुनाको जोडीलाई दर्शकले रुचाउने र फिल्म चल्नेमा श्रेष्ठ पनि ढुक्क छन । डि म्याक्स सिनेमाका हल म्यानेजर बुद्दी पाण्डे पनि ‘नाङ्गो गाउ’ चल्नेमा ढुक्क छन । उनी भन्छन सिनेमाको प्रचार प्रसार खासै नभएपनी हलमा पोस्टर हेरेर, ट्रेलर हेरेर दर्शकले चासो दिन थालेको बताए । इलाईट सिनेमा इटहरीका म्यानेजर नवराज केसी भन्छन जारी पछी अर्को राम्रो नेपाली फिल्म भनेकै नाङ्गो गाउ हो त्यो हेर्न इटहरीवासी दर्शक आतुर छन । दया र मिरुनाको होडीले ह्याट्रीक गर्नेमा केसी आसावादीछन । फिल्म प्रचार प्रसार गर्न कलाकारहरु पनि हल भिजिट गरे झनै राम्रो हुने उनको भनाइ छ । फ्रेण्ड्स सिनेमा धरानमा पनि हरेक शो हरुमा ट्रेलर बजेको छ , दर्शकहरुको पर्खाइ बनेको म्यानेजर सन्देश घिमिरे बताउछन । उनी भन्छन धरानमा मिरुना र दयाको जोडी भनेसी हुरुक्कै हुन्छन, त्यसैले नाङ्गो गाउ धराने दर्शकहरुले हेर्नेमा ढुक्क छु ।नाङगो गाउको चर्चा बढ्दै गएको ले आफुहरुपनी उत्साहित भएको घिमिरेको भनाइ छ ।

चलचित्र समिक्षक तथा सफल निर्देशक दीपेन्द्र लामाको लेखन र निर्देशनमा निर्माण भएको चलचित्र ‘नांगो गाउँ’मा एक असल शिक्षक राजनीतिमा होमिए संगै आएको उतारचढाव लाई चलचित्रको मुख्य बिषयबस्तु बनाइएको छ । नाङ्गो गाउको बिदेश प्रदर्शनको लागी पनि बिभिन्न देशमा महङ्गो मुल्यमा बिकी सकेको छ् । फिल्ममा अहिलेका हिट जोडीको रुपमा देखिएका दयाहाङ राई र मिरुना मगरको संगै कर्मा शाक्य, साम्राज्ञी राज्य लक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा लगायतको मुख्य भूमिकामा रहेको छ । हिमाल शर्माको प्रस्तुति रहेको फिल्ममा जय श्रेष्ठले लगानी गरेका हुन्। फिल्मलाई चर्चित छायाकार आलोक शुक्लाले खिचेका हुन ।

Previous Post

‘ऐंचो पैंचो’ टिम सिनेमा हलतिर डुल्दै, दर्शक खुशीले दंग

Next Post

आजदेखि हेलो सरकार २४ सै घण्टा सञ्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist