Wednesday, March 4, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

EECOHM कलेज बिर्तामोडको साप्ताहिक कार्यक्रममा ‘मुवी टाइम’

हंगामा खबर by हंगामा खबर
२०८० साउन २२ गते १५:२६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
EECOHM कलेज बिर्तामोडको साप्ताहिक कार्यक्रममा ‘मुवी टाइम’
238
SHARES
Share on FacebookShare on Twitter

कोशी प्रदेशकै चर्चित्त  कलेज EECOHM कलेज बिर्तामोडले एक हप्ते अभिमुखिकरण (one week orientation) कार्यक्रमको सेड्युएल सार्वजनिक गरेकाे छ । सार्वजनिक सेड्युएल अनुसार आइतबार movie time को सेड्युएल मा कक्षा ११ का करिव २९६ जना बिधार्थीहरुलाई सिनेमा हलमा लगेर मुवी देखाइएको छ । कलेजमा भर्खरै भर्ना भएका कक्षा ११ का बिधार्थीहरुको लागी १० वटा बिभिन्न फरक शिर्षकहरुमा एक हप्ते अभिमुखीकरण कार्यक्रम राखेको सह -संस्थापक निर्मल निरौलाले जानकारी दिए । कलेजले एक हप्ताको लागी बिभिन्न बिषयहरु Public speaking classes,Make  up classes,Dental check up,Dining etiquette classes, industrial visit to 5 star property,movie day,water fun park,sports entertainment and many more,personality development & Email etiquette session गरी १० वटा कार्यक्रमहरु तय गरेको थियो । सोही अनुरुप ‘मुवी टाइम’ शिर्षक शनिबार बिर्तामोड स्थित वान स्टप मल मा रहेको QFX सिनेमा हलमा गएर बिधार्थीहरुले अहिले प्रदर्शन भईरहेको ‘मिसन इम्पोसिबल’ सिनेमा हेरेका थिए । कलेजकै ड्रेसमा सबै बिधार्थीहरु लामबद्द भएर सिनेमा हलमा गएर सिनेमा हेरेका थिए ।


सिनेमाहल सम्म जानु भएको बिधार्थीहरुको लागी सबै भन्दा खराब कुरा सम्झिने स्कुल कलेजले पछील्लो समय सिनेमा हललाई एउटा बैकल्पिक ज्ञानको रुपमा लिने गरेको QFX सिनेमा का म्यानेजर केदार बस्नेत बताउछन । अहिलेको आधुनिक जमानामा बिर्तामोडका स्कुल कलेजहरुले पनि सिनेमाहल जानु कुनै खराब काममा जानु हैन बरु यो त समय सापेक्ष अतिरिक्त्त ज्ञानको भण्डार भनेर बुझ्न थालेको बस्नेतको दावी छ । बिर्तामोडमा मात्र हैन यो प्रकृया नेपालभरकै स्कुल कलेजले आफ्नो स्कुल कलेजको अतिरिक्त्त कृयाकलापमा समावेशगरी शिक्षक शिक्षिकाकै नेतृत्व र रेखादेखमा सिनेमाहल जाने बातावरण बनाउन बस्नेतको आग्रह छ । शनिवार सिनेमाहल पुगेका बिधार्थीहरुले कलेजलाई धन्यवाद दिए ।

ADVERTISEMENT

केही बिधार्थीले आफुले EECOHM कलेज छनेकोमा निकै खुशी लागेको र अगामी दिनमा कितावी ज्ञान संगै बाहिरी  ज्ञानहरु पाउनेमा आफुहरु ढुक्क रहेको बताए । आधुनिक संसारमा प्रतिस्पर्धा, हरेक ठाउमा छ । हरेक अबिभावकको चाहना आफ्ना नानीहरु ज्ञानी बनुन धेरै कुरा सिकेर संसारकै सबैठाउमा प्रतिस्पर्धा गर्न सकुन भन्ने चाहाना राख्छन । अहिलेका छोराछोरीहरू अलराउन्डर बन्न चाहन्छन। छोराछोरीहरूले आफ्नो विद्यालयबाट सबै सैद्धान्तिक ज्ञान प्राप्त गर्छन् तर उनीहरूलाई स्वतन्त्र व्यक्ति बन्नका लागि अन्य जीवन पाठहरू पनि चाहिन्छ जुन EECOHM कलेजले प्रदान गर्दै आएको कलेजको दावी छ । अहिलेको युगमा किताबी ज्ञान संगै आफ्ना बच्चाहरूलाई भविष्यमा उपयोगी हुने सीपहरू सिकाउन आवश्यक रहेको कलेजको भनाइ छ ।

Previous Post

एकबर्ष भित्र नेपालमा ५ करोड २७ लाखको नेल पोलिश किनियो

Next Post

किरात राई यायोक्खाको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist