Monday, April 6, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कतारको पाच दर्जन सिनेमाहलहरुमा ‘दुई नम्बरी’ प्रदर्शन हुने

‘दुई नम्बरी’ अब दुबइ , कतार, बहराइन र ओमानका विभिन्न सिनेमाहलहरुमा अक्टोबर २० तारिख देखी एकसाथ प्रदर्शन हुने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक १ गते २२:०० बजे प्रकाशित
in चलचित्र
0
कतारको पाच दर्जन सिनेमाहलहरुमा ‘दुई नम्बरी’ प्रदर्शन हुने
35
SHARES
Share on FacebookShare on Twitter

नेपाल लगायत बिभिन्न देशमा सफलताका साथ प्रदर्शन भईरहेको चलचित्र ‘दुई नम्बरी’ अब दुबइ , कतार, बहराइन र ओमानका विभिन्न सिनेमाहलहरुमा अक्टोबर २० तारिख देखी एकसाथ प्रदर्शन हुने भएको छ । रोजगारीको सिलसिलामा कतारको मध्यपूर्वमा रहेका नेपाली चलचित्रप्रेमीलाई लक्षित गर्दै मुख्य-मुख्य शहरमा बिभिन्न पाच दर्जन पर्दामा नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ एकैसाथ प्रदर्शन हुने बितरक रमेश ढकालले जानकारी दिएका छन |

‘छ माया छपक्कै’ फ्रेम्ड निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘दुई नम्बरी’मा दयाहाङ र सौगातका साथै अभिनेत्री उपासना सिंह ठकुरी, भुटानी अभिनेत्री उगेन छोदेन, अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता छन् । मिठु तामाङ्नी सह–निर्माताको रूपमा रहेको चलचित्रको निर्माता दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ हुन् । दशैंको टीकाको दुई दिनपछि प्रदर्शनमा आएको चलचित्रलाई सुशन प्रजापतिले छायाँकन एवं निमेश श्रेष्ठले सम्पादन गरेका हुन् ।

ADVERTISEMENT
Previous Post

एमाले अध्यक्ष ओली अस्वास्थ्य , दमकमा आराम गर्दै

Next Post

आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई ७ बुँदे निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र ५ गते १६:४८ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

दर्शकहरुले रुचाए ‘लाली बजार’ को गीत, रिल्स र टिकटकमा भिडियो बनाउनेको भीड

by हंगामा खबर
२०८२ चैत्र ३ गते १७:२५ बजे प्रकाशित
0

दपर्ण छायाँ निर्देशक घिमिरे निर्देशित चलचित्र ‘पहाड’ को टिजर रिलिज

दपर्ण छायाँ निर्देशक घिमिरे निर्देशित चलचित्र ‘पहाड’ को टिजर रिलिज

by हंगामा खबर
२०८२ चैत्र १ गते १८:२५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist