शनिबार अर्थात् कात्तिक ५ गते मनाइने धनतेरसलाई लक्षित गरी सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । राष्ट्र बैङ्कले धनतेरसका अवसरमा आज (बिहीबार) देखि सुन र चाँदीका सिक्का (असर्फी) बिक्री गर्न थालेको छ । काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट आजदेखि ती सिक्काको बिक्री वितरण सुरु गरेको हो ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।