Wednesday, May 13, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘मालती मंगले’हेर्ने दर्शकहरुले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट ‘माउथ पब्लिसिटीले व्यापार बढदै

पुर्णबहादुर को सारंगी स्टार विजय बराल र बर्षा राउत अभिनित चलचित्र ‘मालती मंगले’हेर्ने दर्शकहरुको भीड बढदै गएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८३ बैशाख २७ गते १८:०९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘मालती मंगले’हेर्ने दर्शकहरुले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट ‘माउथ पब्लिसिटीले व्यापार बढदै
37
SHARES
Share on FacebookShare on Twitter

पुर्णबहादुर को सारंगी स्टार विजय बराल र बर्षा राउत अभिनित चलचित्र ‘मालती मंगले’हेर्ने दर्शकहरुको भीड बढदै गएको छ । गत शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मालती मंगले’ ले घरेलु बक्स अफिसमा सुखद र गतिशील व्यापार गरिरहेको छ। सुरुवाती शोहरूमा सामान्य ओपनिङ गरेको यस चलचित्रले शनिवार दिउँसोदेखि भने अप्रत्याशित रूपमा दर्शकको उल्लेख्य साथ पाउन थालेको हो। चलचित्र हेरेर निस्किएका दर्शकहरूले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट ‘माउथ पब्लिसिटी’ र सकारात्मक प्रतिक्रियाकै कारण अहिले देशभरका सिनेमा घरहरूमा दर्शकको चाप ह्वात्तै बढेको छ।

दर्शकको यही उत्साहजनक उपस्थिति र उनीहरूको प्रत्यक्ष प्रतिक्रिया बुझ्न शनिवार दिनभर चलचित्रको जम्बो टोली राजधानीका विभिन्न हलहरूमा पुगेको थियो। निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकालसहित कलाकारहरू वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम हलमा पुग्दा दर्शकहरूको हुटिङ, सिट्ठी र गडगडाहट तालीले माहौल निकै रोमाञ्चक बनेको थियो। पर्दामा देखेका कलाकारलाई प्रत्यक्ष रूपमा आफ्नै अगाडि पाउँदा दर्शकहरूको क्रेज र उत्साह हलभित्र छताछुल्ल भएको देखिन्थ्यो।

ADVERTISEMENT

सिनेमा हेरेर बाहिरिएका अधिकांश दर्शकले यसलाई ुनेपालीपन बोकेको अब्बल मास्टरपिसु को संज्ञा दिएका छन्। कथावस्तु र प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हँसाउनेदेखि लिएर आँखा रसाउनेसम्मको गहिरो भावनात्मक यात्रा गराउन सफल भएको छ। विशेष गरी अभिनेत्री वर्षा राउतको मर्मस्पर्शी अभिनय तथा अभिनेता द्वय विजय बराल र मेक्सम गौडेलको दमदार प्रस्तुतिले सबैको मन जितेको छ। दर्शकबाट प्राप्त यो अपार माया र बलियो ‘वर्ड अफ माउथ’ को बाढीले आगामी दिनमा प्रकु पाण्डेय निर्देशित ‘मालती मंगले’ को बक्स अफिस यात्रा थप रफ्तारमा अगाडि बढ्ने निश्चित देखिएको छ।

Previous Post

अदालतको फैसलापछि चलचित्र ‘लालीबजार’ बैशाख २५ गतेबाट प्रदर्शनमा आउने

Next Post

‘काजी’ को ट्रेलर सार्वजनिक, अभिभावक गुमाएका ‘काजी’, श्रीमतीलाई मन दुखाउनै चाहादैनन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘काजी’ को ट्रेलर सार्वजनिक, अभिभावक गुमाएका ‘काजी’, श्रीमतीलाई मन दुखाउनै चाहादैनन

‘काजी’ को ट्रेलर सार्वजनिक, अभिभावक गुमाएका ‘काजी’, श्रीमतीलाई मन दुखाउनै चाहादैनन

by हंगामा खबर
२०८३ बैशाख ३० गते १५:५३ बजे प्रकाशित
0

‘मालती मंगले’हेर्ने दर्शकहरुले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट ‘माउथ पब्लिसिटीले व्यापार बढदै

‘मालती मंगले’हेर्ने दर्शकहरुले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट ‘माउथ पब्लिसिटीले व्यापार बढदै

by हंगामा खबर
२०८३ बैशाख २७ गते १८:०९ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

अदालतको फैसलापछि चलचित्र ‘लालीबजार’ बैशाख २५ गतेबाट प्रदर्शनमा आउने

by हंगामा खबर
२०८३ बैशाख २३ गते १८:०८ बजे प्रकाशित
0

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

by हंगामा खबर
२०८३ बैशाख २१ गते १५:१५ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist