Saturday, March 14, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘सिटी अफ वार’ को धरानमा शुभमुर्हत, लागु लागुुऔषध मुख्य बिषय

बिजय सुब्बाको लेखन तथा निर्देशन रहेको, चलचित्र 'सिटी अफ वार' को आज धरानमा शुभमुर्हत गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ साउन १४ गते १८:१६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘सिटी अफ वार’ को धरानमा शुभमुर्हत, लागु लागुुऔषध मुख्य बिषय
51
SHARES
Share on FacebookShare on Twitter

बिजय सुब्बाको लेखन तथा निर्देशन रहेको, पुर्वाञ्चल फिल्म एकेडेमी धरानको ब्यानर र याक्थुङ चलचित्रकर्मी संघ केन्द्रको संयोजकत्वमा निर्माण हुन लागेको चलचित्र ‘सिटी अफ वार’ को आज धरानमा शुभमुर्हत गरिएको छ । चलचित्रको मुख्य कलाकारको रुपमा रहेका जोसेफ लिम्बु र प्रशान्त राईले मुर्हत शर्ट समेत दिए । मुर्हत पछी चलचित्रको बारेमा कुराकानी गर्दै लेखक तथा निर्देशक बिजय सुब्बाले ‘सिटी अफ वार’ धरानको परिवेशमा रहेर निर्माण गरिने बताए । बिशेषगरी किशोर, किशोरी र युवायुवतीहरु लागुुऔषध र कुलतमा फसेपछी अवस्थालाई चलचित्रले प्रस्तुत गर्ने सुब्बाले बताए । कुनै बेला धरानमा धेरै मात्रमा लागुुऔषधको प्रयोग र कारोवारीहरुले अशान्त बनाएको बिषय समाबेश छ । धरानलाई हेर्ने नकरात्मक दृष्टिलाई चिर्ने प्रयास चलचित्रले गर्ने सुब्बाको दावी छ ।


चलचित्रमा याक्थुङ चलचित्रकर्मी संघ केन्द्रले केही समय अगाडी आयोजना गरेको एक हप्ते चलचित्र निर्माण तथा अभिनय सम्बन्धी कार्यशालामा सहभागी बिधार्थीहरुलाई बिशेष प्राथमिकता दिएर उनिहरुलाईनै बिशेष भूमिकामा अनुबन्ध गरिएको याक्थुङ चलचित्रकर्मी संघ केन्द्रका अध्यक्ष तथा प्रोजेक्ट म्यानेजर नबिन मेन्याङ्बोले जानकारी दिए । चलचित्रमा अन्य कलाकारहरुको पनि अभिनय रहने मेन्याङ्बोले जनाए । चलचित्र निर्माणमा कोही पनि निर्माताको रुपमा नभएपनी चलचित्रलाई सहकारी मोडलमा सबैको उतिकै भूमिका र दायित्व हुनेगरी सहभागीता रहेको जानकारी दिए । करिव एक महिनाको छायांकन सेड्युल रहेको चलचित्र करिब पौने दुई घण्टाको हुनेछ । चलचित्रमा तिरज लिम्बुको दुई वटा र बिजय वाम्बुले राईको एक वटा गरी जम्मा ३ वटा गीत समाबेश गरिने मेन्याङ्बोले जानकारी दिए । चलचित्र छायांकन समाप्त पछी प्रदर्शनको बारेमा जानकारी दिने निर्माण टिमले जनाएको छ ।

 

ADVERTISEMENT
Previous Post

पोखरा स्कुल बस दुर्घटनामा आमा र छोराको मृत्यु, २७ जनाको उपचार हुँदै

Next Post

‘मोदिबेनी’बाट चलचित्रमा डेब्यु गरेकी स्नेहा भट्टराई उत्साहित छिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

by हंगामा खबर
२०८२ फाल्गुन २९ गते १९:०९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक,  पारिवारीक कलह मुख्य विषय

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक, पारिवारीक कलह मुख्य विषय

by हंगामा खबर
२०८२ फाल्गुन २५ गते १७:५५ बजे प्रकाशित
0

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

by हंगामा खबर
२०८२ फाल्गुन २४ गते १७:१० बजे प्रकाशित
0

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist