Sunday, March 15, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘डिग्री माइला’ बिदेशमा पनि चैत्र ३० गते नै रिलिज हुने

बर्ष २०८१ को बहुप्रतिक्षित चलचित्र '‘डिग्री माइला’ यही चैत्र ३० गतेबाट प्रदर्शनमा आउँदैछ ।

हंगामा खबर by हंगामा खबर
२०८० चैत्र २० गते १७:२३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘डिग्री माइला’ बिदेशमा पनि चैत्र ३० गते नै रिलिज हुने
52
SHARES
Share on FacebookShare on Twitter

बर्ष २०८१ को बहुप्रतिक्षित चलचित्र ‘‘डिग्री माइला’ यही चैत्र ३० गतेबाट प्रदर्शनमा आउँदैछ । ‘डिग्री माइला’ चैत्र नेपालमा मात्र हैन बिदेशका केही राष्ट्रहरुमा पनि प्रदर्शनमा आउँदैछ । ‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात् अप्रिल १२ देखि नै रिलिज हुने निर्माण टिमले जनाएको छ । अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै सिनेमा सोही मितिमा रिलिज हुने जानकारी निर्माण टिमले दिएको छ । सिनेमालाई यी दुई देशसहित डायस्पोराभर सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्दैछ ।निर्माण पक्षले दिएको जानकारी अनुसार सिनेमा अष्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ।अष्ट्रेलियामा buyonlineticket.com.au बाट सिनेमाको टिकट काट्न सक्नेछन् । यसै गरी यो अमेरिकाका ४० बढी शहरमा रिलिज हुँदैछ। त्यहाँ ‘डिग्री माइला’को करिब ४ सय शोहरु हुने जानकारी निर्माण पक्षले दिएको छ।

बासुरी फिल्मसले यो पटक पुर्वको एक गाउको कथालाई अझ भनु गाउको एक माइला जस्ले डीग्री पास गरेका छन उनैको कथालाई फिल्म ‘डीग्री माइला’मा उतारेको छ । दयाहाङ राई चलचित्रका मुख्य पात्र हुन । उनी डिग्री पास गरेर गाउ छिरेपछीको कथालाई फिल्ममा उतारिएको कुरा आज रिलिज भएको ट्रेलरले स्पस्ट पारेको छ । ओखलढुङगाकै एक +२ कलेज स्कुलमा अंग्रेजी बिषय पढाउने शिक्षकको अभाव हुँदा बिधार्थीहरु परिक्षा लेख्न बन्चित हुने अवस्थामा पुगेको बेला +२ क्याम्पस जोगाउन अंग्रेजी बिषय पढाउने शिक्षक खोजिरहेको बेला गाउमा दयाको इन्ट्री हुँदा आउन उतार चढावलाई फिल्मले गज्जबले प्र्स्तुत गर्ने अनुमान लगाउन सकिन्छ । ट्रेलरमा एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ । तर दयाले गाउले हरुको अपेक्षा सपनालाई उपेक्षा गरेको ट्रेलरमा स्पस्ट देखाइएको छ ।नेपाली चलचित्र निर्माण गर्ने चर्चित व्यानर बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिग्री माइला’ थर्ड क्लास’ रामबाबु गुरुङले निर्देशन गरेकाछन । २०७१ सालमा मण्डला थिएटर साथै धरानमा तीनपटकसम्म मञ्चन भएको अभिनेता दयाहाङ राईले निर्देशन गरेका नाटक ‘डिग्री माइला’ नाटकको आइडियामा केन्द्रित रहेर सिनेमा निर्माण भएको हो ।

ADVERTISEMENT
Previous Post

‘महाजात्रा’ नेपालसहित विश्वभर आक्रामक व्यापार , १० करोड ग्रस कलेक्सन

Next Post

समलिङ्गी यौन चाहना भएकी आमाको कथा बोल्ने ‘मिरा’ को ट्रेलर रिलिज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

by हंगामा खबर
२०८२ फाल्गुन २९ गते १९:०९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक,  पारिवारीक कलह मुख्य विषय

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक, पारिवारीक कलह मुख्य विषय

by हंगामा खबर
२०८२ फाल्गुन २५ गते १७:५५ बजे प्रकाशित
0

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

by हंगामा खबर
२०८२ फाल्गुन २४ गते १७:१० बजे प्रकाशित
0

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist