Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

बिपी प्रतिष्ठान धरानमा उपकुलपती गिरी फर्किए ,कामु उपकुलपति कार्की बाहिरिए

धेरै समयदेखी उपकुलपती बिहिन रहेको धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले उपकुलपती पाएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन १७ गते १८:२२ बजे प्रकाशित
in FEATURE, स्वास्थ्य
0
बिपी प्रतिष्ठान धरानमा उपकुलपती  गिरी फर्किए  ,कामु उपकुलपति कार्की बाहिरिए
105
SHARES
Share on FacebookShare on Twitter

लामो समयदेखी उपकुलपती बिहिन रहेको धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले उपकुलपती पाएको छ । लगभग १३ महिना पछी प्रतिष्ठानमा नयाँ उपकुलपती नभएर यस अगाडीकै उपकुलपती डाक्टर ज्ञानेन्द्र गिरी आएकाछन । नेमप्लेट र पत्रमा प्राध्यापक लेखेर नपाएको ओहदा आफैं लिएको आरोपमा पदको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ माघ ९ गते गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । १३ महिना अघी निलम्बनमा परेका गिरीले विषेश अदालतबाट सफाइ पाएसँगै उपकलुपतिमा स्वतः पुनबहाली हुने भएका छन् ।अदालतको फैसलाले निलम्बन फुकुवा भएकाले गिरी अब बाँकी रहेको अवधि करिव १६ महिनाका लागि बहाली हुने छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत असारमा वीपी प्रतिष्ठानकै कार्डियोलोजी विभागका प्रमुख प्राडा प्रल्हाद कार्कीलाई कायमुकायम उपकुलपति बनाएका थिए । अब कामु उपकुलपति बाहिरिने छन ।

ADVERTISEMENT
Previous Post

फिल्म संगै रेखाले छोटो पहिरनमा पनि कमव्याक गरेको हो ?

Next Post

आज बाट दोस्रो हप्तामा ‘गोर्खा वारीयर’ झनै दर्शकहरुको साथ पाउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist