Thursday, April 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

टाइटानिक’नजिक बेपत्ता भएका पाँचैजनाको मृत्यु

हंगामा खबर by हंगामा खबर
२०८० असार १० गते ०९:१७ बजे प्रकाशित
in FEATURE, विश्व
0
टाइटानिक’नजिक बेपत्ता भएका पाँचैजनाको मृत्यु
44
SHARES
Share on FacebookShare on Twitter

टाइटानिक जहाजको भग्नावशेषनजिकै बेपत्ता भएको पनडुब्बी विस्फोट भएको र उक्त पनडुब्बीमा सवार रहेका पाँचजनाको मृत्यु भइसकेको बताइएकोछ । अमेरिकी अधिकारीहरूले यसलाई ‘विपत्तिपूर्ण विस्फोट’ भनेका छन् । मृत्यु हुनेमा पनडुब्बीमा सवार रहेका ५८ वर्षीय हमिस हार्डिङ, ४८ वर्षीय शहजादा दाउद र उनका छोरा १९ वर्षीय सुलेमान दाउद, ७७ वर्षीय पल हेन्री नार्गोलेट र ६१ वर्षीय स्टकटन रश रहेका छन् ।टाइटन पनडुब्बीको भग्नवशेष टाइटनिक जहाज डुबेको स्थानभन्दा १६ सय फिट तल भेटिएको छ। ओशेनगेट कम्पनीका अनुसार टाइटनमा सवार सबै पाँच यात्रुको ज्यान गएको छ।

टाइटनिक डुबेको भेटिएपछि यसलाई हेर्न इच्छा देखाउने मानिसको लाइन लाग्यो। सन् २०२१ मा एटलान्टिक महासागरको पिँधमा रहेको टाइटनिकलाई देखाउन अमेरिकी कम्पनी ओशेनगेटले टाइटनिक टुरिजमको सुरुवात गरेको थियो। १८ जुनदेखि जुन पनडुब्बी बेपत्ता भयो, जसमा सवार ४ अर्बपतिसहित ५ जना मानिसलाई टाइटन पनडुब्बी टाइटनिक टुरिजममा गएका थिए।

ADVERTISEMENT
Previous Post

साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो

Next Post

तालिम प्राप्त कुकुर र प्रहरी संखुवासभामा बेपत्ताको खोजी गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist