Thursday, April 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

महापुरुषको बिर्तामोडमा भव्य कन्सर्ट , रचना र हरिबंशको गीतमा झुमे दर्शक (VDO)

यस बर्षको शुभ दिपावालीको अवसरमा रिलिजको तयारी रहेको चलचित्र ' महापुरुष' को प्रोमोशनल टुर बिर्तामोडबाट सुरु भएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०७९ अशोज २६ गते ०१:२५ बजे प्रकाशित
in FEATURE, Uncategorized, चलचित्र
0
महापुरुषको बिर्तामोडमा भव्य कन्सर्ट , रचना र हरिबंशको गीतमा झुमे दर्शक (VDO)
40
SHARES
Share on FacebookShare on Twitter

यस बर्षको शुभ दिपावालीको अवसरमा रिलिजको तयारी रहेको चलचित्र ‘ महापुरुष’ को प्रोमोशनल टुर बिर्तामोडबाट सुरु भएकोछ । मंगलबारबाट बिर्तामोडबाट सुरुभएको टुरको पहिलो दिन बिर्तामोडमा भब्य कन्सर्ट भएकोछ । बिर्तामोड स्थित वान स्टेप मलको प्राङ्गणमा भएको कन्सर्टमा बिर्तामोडका दर्शकहरुको बाक्लो उपस्थित थियो । ‘महापुरुष’को मुख्य कलाकारहरु हरिबंश आचार्य गौरी मल्ल , राजाराम पौडेल ,नायक नायिका अरुण क्षेत्री , अन्जना बराईली ,कार्यकारी निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाको उपस्थिती रहेको कार्यक्रमलाई चर्चित कमेडियन सुमन कार्कीले संचालन गरेका थिए । स्ठानिय कलाकारहरुको सांगेतिक प्रस्तुतीबाट सुरु भएको कार्यक्रममा चलचित्रको नायक नायिका अरुण क्षेत्री र अन्जना बराईलीले डान्स पर्फम गरेका थिए ।

https://www.youtube.com/watch?v=LPeE2YB9zaQ

यसैगरी कार्यक्रमको मुख्य आर्कषण चर्चित गायिका रचना रिमालको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । रचनाले करिव आधा दर्जन गीतहरु गाएर स्टेज तताएकी थिइन ।रचनाले गीत गाउदै ‘महापुरुष’को रिलिज मिती पनि दर्शकहरुलाई बताउदै ‘महापुरुष’को प्रचारप्रसार गर्दै फिल्म हेर्न जान आग्रह समेत गरेकी थिइन । उता मुख्य कलाकार हरिबंश आचार्य र गौरी मल्लले हरिबंशकै गीत गाएर स्टेजमा प्रबेश गरेका थिए । उनिहरुले पनि कार्तिक ११ गते सम्झाउदै उपस्थित दर्शकको भिडलाई ‘महापुरुष’को बारे बताएका थिए ।हरिबंशले फिल्मको मुख्य पात्रनै आफु भएकोले मात्र नभएर यो फिल्म एकदम राम्रो बनेको कारण फिल्मको बारे बताउन चुलो निम्तो झापा आएको बताए ।

ADVERTISEMENT

 महापुरुष को टिम दिनभर जसो दमकमा वय्स्त रह्यो । टिम दमकमा प्रेस मिट , हल भिजिट र स्कुल भिजिटमा व्यस्त भएको थियो । कलाकार सहित दमकको डिम्याक्स सिनेमाहलमा पुग्दा उपस्थित दर्शकहरुले महापुरुष हेर्न आतुर रहेको बताए । टुर अब बुधवार इटहरी र बिराटनगरमा प्रोमोशनमा व्यस्त् हुनेछ । कात्तिक ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय रहेकोछ ।

 

Previous Post

‘महापुरुष ‘को ट्रेलर रिलिज , धरधरी रुवाउछ हेर्नुस त ( भिडियो )

Next Post

तिहारको मुखैमा झापाबाट अवैध कपडाहरु बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist