मुगुको छाँयानाथ रारा नगरपालिका–११ सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा र ५ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन । उद्दारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । घटनाको विस्तृत विवरण प्राप्त भैसकेको छैन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।