Wednesday, December 3, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र रिलिजअघि नै हिट ‘सिरुपाते जुँगामा’

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन २६ गते १५:४८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र रिलिजअघि नै हिट ‘सिरुपाते जुँगामा’
89
SHARES
Share on FacebookShare on Twitter

प्राय नेपाली चलचित्र क्षेत्रमा फिल्म रिलिज पूर्व टिजर , ट्रेलर र गीतहरु रिलिज हुनेगर्दछन । फिल्म रिलिज पूर्व रिलिज भएका गीतहरुले खासै चर्चा पाउदैनन । तर पहिलो सिरिजबाटै ब्लक बस्टर बन्दै आएको ‘छक्का पन्जा’ को चौथो सिरिज ‘छक्का पन्जा -४ ‘ यतिबेला भव्य प्रदर्शन भैरहेको छ । यही फिल्म को ट्रेलरमा समाबेश गीत ‘सिरुपाते जुँगामा’ को सानो अंशले सामाजिक संजालहरुमा धमका मच्चायो । शंकर अधिकारी घायलको गीत/ बाबुल गिरीको स्वर संगीत रहेको ‘सिरुपाते जुँगामा’ फिल्म छक्का पन्जा -४ रिलिज भएको ५ दिन पछी रिलिज भएको हो ।

ADVERTISEMENT

मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘सिरूपाते जुंगामा’ बोलको गीत रिलिज गरिएको हो। गीतको भिडिओमा दीपकराज गिरी र बेनिशा हमालको प्रेम बडो गज्जबका साथ अंकुराएको छ । गीतमा दिपक र बेनिशाका अलवा ‘छक्का पन्जा -४’ मा दिपकको साथीको भूमिका निभाएका पूर्वका चर्चित कलाकार दिनेश कोइराला पनि फिचर्ड छन । दिनेशको कामलाई पनि दर्शकले अत्यधिक मन पराएका छन । दिनेश इटहरीमा बसेर नेपाली चलचित्र क्षेत्रमा सकृय रहेकाछन । हेमराज बीसीले निर्देशनमा बनेको फिल्ममा दीपक र बेनिशासँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । छक्का पन्जा – ४ ले फेरीपनी नेपाली चलचित्रलाई चलायमान बनाउदै गत शुक्रबारबाट देशभरका हलहरुमा भव्य प्रदर्शन भैरहेकोछ ।

Previous Post

ब्राउन सुगर र नियन्त्रित औषधी सहित ५ जना पक्राउ

Next Post

‘प्रेमा’ ट्रेलर रिलिज , शुभेच्छा र शृष्टिको प्रेममा अरुण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist