Tuesday, March 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

शनिवार २६ औ बुढासुब्बा गोल्डकपको समापन समारोहमा क्लवका महासचिव नविन राईले अक्षय कोष स्थापनाको अवधारणा प्रस्तुत गरेका थिए ।

हंगामा खबर by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा
53
SHARES
Share on FacebookShare on Twitter

धरान फुटबल क्लव धरानले, (बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना गरेको छ । शनिवार २६ औ बुढासुब्बा गोल्डकपको समापन समारोहमा क्लवका महासचिव नविन राईले अक्षय कोष स्थापनाको अवधारणा प्रस्तुत गरेका थिए । क्लवले हरेक वर्ष गोल्डकप आयोजना गर्दा दाताहरुबाट सहयोग संकलन गर्दै आएकोमा दाताहरुकै सल्लाह र सुझावद्धारा यस बर्षदेखि कोष स्थापना गरिएको महासचिव राईले स्पष्ट पारे ।

अक्षयकोष नेपाल सरकारको आधिकारिक निकायमा कानुन संवत दर्ता गरी, एकबर्षे मुद्धती खाता खोली सञ्चालन गरिने र कोषमा सहयोग गर्ने, व्यक्ति दाताहरु र संघसंस्थाहरु अक्षयकोषको सदस्य रहनेछन । अक्षयकोष सञ्चालनका लागि ७ सदस्यीय संचालक समिती गठन गरिने छ । जसमा धरान फुटबल क्लवबाट अध्यक्ष सहित २ जना, दाताहरु युके, हङकङबाट दुई दुईजना र धरानका एकजना लप्ध प्रतिष्ठित व्यक्तिबाट एकजना सदस्य रहने महासचिव राईले जानकारी दिए ।

ADVERTISEMENT

यसैगरी अक्षयकोष सञ्चालनका लागि युके, हङकङ र धरान फुटबल क्लवबाट एकजना गरी तीनजनाको अनिवार्य हस्ताक्षरबाट बैंक खाता सञ्चान गरिने, अक्षयकोषबाट प्रत्येक बर्षको व्याज रकमको ८० प्रतिशत व्याजमात्र बुढासुब्बा गोल्डकपमा खर्चगरिने र बाकी २० प्रतिशत आवश्यक खर्च कटाई कोषको मुलधनमा जम्मा गरिने महासचिव राईले जानकारी दिए । कार्यसमितीको कार्यकाल ४ बर्षको हुने र प्रत्येक ४ बर्षमा संस्थाको अधिवेशन गरी नयाँ कार्यसमिती छनोट गरिने पनि राईले जानकारी दिए । हाल अक्षयकोषमा हाल दुईलाख ७१ हजार जम्मा भईसकेको छ । अहिले केही नयाँ दाताहरुले पनि दिने प्रतिवद्धता जनाए अनुसार दुईलाख ७१ हजार सहित १५ लाख जम्मा हुने राईले जानकारी दिएका छन ।

Previous Post

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

Next Post

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist