Tuesday, March 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

अन्तरराष्ट्रिय बुढासुब्बा गोल्डकपबाट बाहिरीए पाहुना टोली भारत र भुटानका क्लवहरु

धरानमा जारी २६ औ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपबाट दुई देश भारत र भुटानका पाहुना क्लवहरु पहिरो चरणबाटै बाहिरीएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८२ माघ २३ गते १८:३५ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
अन्तरराष्ट्रिय  बुढासुब्बा गोल्डकपबाट बाहिरीए पाहुना टोली भारत र भुटानका क्लवहरु
48
SHARES
Share on FacebookShare on Twitter

धरानमा जारी २६ औ संस्करणको अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपबाट दुई देश भारत र भुटानका पाहुना क्लवहरु पहिरो चरणबाटै बाहिरीएका छन । पहिलो दिनको उद्धघाटन खेलमा भारतको कालिम्पोङको जर्जियन एफ सी आयोजक धरान फुटबल क्लवसंग ट्राईबेकरमा ४–२ गोलले पराजित भयो भने दोस्रो दिन अर्थात माघ २३ गते भएको दोस्रो क्वाटरफाईनल खेलामा आरटीसी भुटान झापा ११ संग २–० गोलले पराजित भएर बाहिरीएको छ ।

अब बाकी रहेका खेलमा नेपालका क्लवहरु मात्र बाकी रहेका छन । आजको आरसीटी भुटान सँगको खेलमा झापा ११ का खेलाडीद्धय सुनील खडका र राजेश दाहालले गोल गरे । झापा ११ का लागि खेलको पहिलो हापmको ३५ औ मिनेटमा सुनिल खड्काले गोल गरे भने दोस्रो हापmको १८ औ झापाका राजेश दाहालले गोल गर्दै टिमलाई जीत तर्फ लगे ।   खेलको म्यान अफ द म्याच झापाका राजेश दाहालले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

भोलि शनिबार प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं र साविक विजेता न्युरोड टिम काठमाडौंबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताएका छन् । बुढासुब्बा गोल्डकपको उपाधि विजेताले ट्रफी र मेडलसहित नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउने छन् । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् । गत २५ औं संस्करणमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै न्युरोड टिम ९एनआरटी० ले उपाधि रक्षा गरेको थियो ।

ADVERTISEMENT
Previous Post

२६ औ बुढासुब्बा गोल्डकप उदघाटन खेलमा आयोजक धरान टाइब्रेकरमा विजयी

Next Post

२६औ बुढासुब्बा गोल्ड कपमा गेट टिकटबाट २ दिनमा दुईलाख ८३ हजार संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist