Tuesday, March 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

२६ औ बुढासुब्बा गोल्डकप उदघाटन खेलमा आयोजक धरान टाइब्रेकरमा विजयी

आयोजक धरान फुटबल क्लबसँगको उद्घाटन खेलमा पाहुना टोली भारत कालिम्पोङको जर्जियन फुटबल क्लब स्तब्ध बनेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ माघ २२ गते १८:३६ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
२६ औ बुढासुब्बा गोल्डकप उदघाटन खेलमा आयोजक धरान टाइब्रेकरमा विजयी
38
SHARES
Share on FacebookShare on Twitter

आयोजक धरान फुटबल क्लबसँगको उद्घाटन खेलमा पाहुना टोली भारत कालिम्पोङको जर्जियन फुटबल क्लब स्तब्ध बनेको छ । बिहीबार धरान रङ्गशालामा भएको २६ औं संस्करणको बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमा निर्धारित समयमा बराबरी गोल भएपछि खेल टाइब्रेकरबाट गएको थियो । टाइब्रेकरमा ४(२ गोल अन्तरको जित निकालेको धरानका लागि विवेक राई, राज लिम्बू, प्रज्ज्वल थापा, नगेन राईले गोल गरेका थिए । जर्जियनका लागि शरद मुण्डा र साहिजाले गोल गरे । बक्सर प्रधान र विशाल क्षेत्रीले गोल गर्न सकेनन् ।
यसअघि खेलको पहिलो हाफमा जर्जियनका हेमराज भुजेल र धरानका तपन कार्कीले गोल गरी खेललाई बराबरीमा पुर्‍याएका थिए । खेलको म्यान अफ द म्याच धरानका विपुल मगरले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले गरेका थिए । भोलि शुक्रबारको खेल रोयल थिम्पु फुटबल क्लब भुटान र झापा(११ नेपालबीच हुने आयोजकले जनाएको छ ।बुढासुब्बा गोल्डकपको उपाधि विजेताले ट्रफी र मेडलसहित नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउने छन् ।

ADVERTISEMENT
Previous Post

२६ औ बुढासुब्बा गोल्डकप आजबाट, धरान फुटबल क्लव र जर्जियन एफसी खेल्दै

Next Post

अन्तरराष्ट्रिय बुढासुब्बा गोल्डकपबाट बाहिरीए पाहुना टोली भारत र भुटानका क्लवहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist