Tuesday, March 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

२६ औ बुढासुब्बा गोल्डकप आजबाट, धरान फुटबल क्लव र जर्जियन एफसी खेल्दै

धरान फुटबल क्लवले आयोजना गर्दै आएको देशकै प्रतिष्ठित अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६ ओै संस्करणको खेलहरु आजबाट सुरुहुदैछ ।

हंगामा खबर by हंगामा खबर
२०८२ माघ २२ गते १०:०० बजे प्रकाशित
in FEATURE, खेलकुद
0
२६ औ बुढासुब्बा गोल्डकप आजबाट, धरान फुटबल क्लव र जर्जियन एफसी खेल्दै
43
SHARES
Share on FacebookShare on Twitter

धरान फुटबल क्लवले आयोजना गर्दै आएको देशकै प्रतिष्ठित अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६ ओै संस्करणको खेलहरु आजबाट सुरुहुदैछ । आज माघ २२ देखि फागुन २ गतेसम्म आयोजना प्रतियोगितामा पहिलो पटक १० टिम सहभागी हदैछन । आजको पहिलो उद्धघाटन खेल आयोजक धरान फुटबल क्लव धरान को विरुद्ध जर्जियन एफसी कालिम्पोङ भारत वीच हुदैछ । आज पहिलो दिन भएकोले उद्धघाटन कार्यक्रम १ः३० बजेबाट र खेल २ः३० बजेबाट सुरुहुने आयोजक धरान फुटबल क्लव धरानले जनाएको छ । यस बर्ष धरान फुटबल क्लवबाट धरानका स्थानिय खेलाडीहरुमात्र खेल्ने टिम कोच कैलाश राईले जानकारी दिए ।

यसबर्षको प्रतियोगितामा सहभागी हुने टिमहरूमा काठमाडौका एन।आर।टि। क्लब, चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, प्लानिङ ब्वाइज युनाइटेड क्लब, रोयल थिम्पु क्लब (भुटान) जर्जियन क्लब कालेम्पुङ (भारत), एल।ए क्लब पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, झापा–११ (झापा)ं र आयोजक धरान फुटबल क्लब रहेका छन् । दोस्रो खेल माघ २३ गते रोयल थिम्पु एफसी भुटान र झापा ११ वीच हुनेछ , तेस्रो खेल माघ २४ गते प्लानिङ ब्वाइज युनाईटेड काठमाण्डौ र न्यु रोड क्लव काठमाण्डौ वीच, माघ २५ गते नेपाल पुलिस र चर्च ब्वाईज युनाईटेड काठमाण्डौ वीच हुने छ । प्रतियोगीतामा लालिगुरास पोखरा र सातदोवाटो क्लव ललितपुरले सिधै क्वाटर फाइनल खेल्ने छन । प्रतियोगीता माघ २२ गते देखि फागुन २ गतेसम्म चल्ने छ ।

ADVERTISEMENT

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट खेलाडीलाई यस वर्ष होन्डा स्कुटर प्रदान गरीने जनाएको छ । गत वर्ष नगद १ लाख प्रदान गरीदै आएकोमा यस वर्ष होण्डाको स्कुटर प्रदान गरीन लागेको हो । प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ र सर्बाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा अनुमानित १ करोड ७ लाख आम्दानी हुने र ८७ लाख १५ हजार खर्च हुने अनुमान गरीएको छ । यस बर्षको प्रतियोगिताबाट २० लाख आम्दानी गर्ने लक्ष्य राखिएको क्लबका महासचिव नवीन राईले बताउनुभयो ।

 

Previous Post

चलचित्र ‘पाँच पाण्डव’ निर्माण तयारी, कोशी प्रदेशमा लोकेशन खोज्दै

Next Post

२६ औ बुढासुब्बा गोल्डकप उदघाटन खेलमा आयोजक धरान टाइब्रेकरमा विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist