Wednesday, January 14, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

एकता भेला साविक नेकपा माओवादी केन्द्र वडा नम्वर ५ का निवर्तमान अध्यक्ष धनकुमार राईको अध्यक्षता र नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य टीका कन्दङवा (रेखा)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

हंगामा खबर by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
in FEATURE, राजनीति
0
नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक
44
SHARES
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला शुक्रबार सम्पन्न भएको छ । एकता भेला साविक नेकपा माओवादी केन्द्र वडा नम्वर ५ का निवर्तमान अध्यक्ष धनकुमार राईको अध्यक्षता र नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य टीका कन्दङवा (रेखा)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलाले पुरानो कमिटी विघटन गरेर सुरेन लिम्बुको संयोजकत्वमा वडा नं ५ वडा २७ सदस्यीय आयोजक समिति गठन गरेको । नेकपा माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का वडास्तरका नेता कार्यकर्ता समेटेर आयोजक समिती गठन गरिएको र चाडै बृहत भेला गरेर नयाँ वडा कमिटी गठन गरिने निवर्तमान अध्यक्ष धनकुमार राईले जानकारी दिए ।


नयाँ आयोजक समितीमा संयोजक सुरेन लिम्बु, सह–संयोजकहरु प्रेम बिक, रमेश राई, निरु लिम्बु,सचिव मा विजय मगराती र सदस्यहरुमा विभिन्न टोलबाट समेटेर गठन गरिएको छ । सदस्यहरुमा प्रेम मगर, भरत दाहाल, गणेश राई, राजकुमार गजमेर, बावुराम बिक, लक्ष्मी राई, हेम कुमार लिम्बु, चन्द्रकला अधिकारी, प्रताप लिम्बु, नवराज तामाङ, पवित्र बिश्वकर्मा,मदन परियार, सिता कालिकोटे, अंकीत दाहाल, लिला राई, सुरेश कुलुङ्ग,शुक्र लिम्बु, अस्मिता,भुषण लिम्बु,माइला, विजय तामाङ्ग, दिपेन्द्र गहतराज, नवराज राई, भरत कुलुङ्ग र यम लिम्बु रहेका छन । नया समितीलाई नेपाली कम्युनिष्ट पार्टीका नेता फोक्साहाङ्ग लिम्ब चोत्लुङ्ग ले सपथ गराएका थिए ।


एकता भेलाका प्रमुख अतिथी नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य क।टीका कन्दङवा ९रेखा० रहेकी थिईन । उनले अव आउने देशका समस्याहरु समाधान गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टीले मात्र गर्न सक्ने दावी गरिन। नेपाली कम्युनिष्ट पार्टीको माग र जेन्जीको आन्दोलनको माग एउटै भएकोले त्यो सारा जनताको समस्या समाधान गर्न पनि १६ ओटा पार्टी मिलेर नेपाली कम्युनिष्ट गठन भएको बताइन ।

ADVERTISEMENT

भेलामा केन्द्रिय सदस्य उमिता बराईली, उमिता बराईली, जीवन राई, प्रदेश सचिवालय सदस्य तथा धरान उपमहानगरपालिकका उपप्रमुख अईन्द्र विक्रम बेघा, पुर्ण भुजृल, फोक्वाहाङ सुब्बा चोलुङ, सुर्य बहादुर भट्टराई मजोज, खेम रणपहेली , नगर पदाधिकारी सिपि बजगाई, रिकेश विक, लगायतले शुभकामन मन्तव्य राखेका थिए । भेलामा पार्टी एकता पछिको संगठनात्मक अवस्था, आगामी कार्यदिशा तथा स्थानीय राजनीतिक गतिविधिबारे अगामी नयाँ कार्यसमितमा छलफल हुने भएको छ ।

Previous Post

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

Next Post

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist