Tuesday, March 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मनोज भट्टराईलाई जिताउन, चुनाव प्रचारप्रसारको लागि सम्पर्क कार्यालय स्थापना

प्रतिनिधी सभा चुनावमा सुनसरी क्षेत्र नम्वर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्धार सुर्यबहादुर भट्टराई लाई जिताउन लाई गठित चुनाव प्रचार–प्रसार समितीको सम्पर्क कार्यलय धरानमा स्थापना भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ माघ १२ गते १५:२० बजे प्रकाशित
in राजनीति, स्थानीय समाचार
0
मनोज भट्टराईलाई जिताउन, चुनाव प्रचारप्रसारको लागि सम्पर्क कार्यालय स्थापना
65
SHARES
Share on FacebookShare on Twitter

प्रतिनिधी सभा चुनावमा सुनसरी क्षेत्र नम्वर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्धार सुर्यबहादुर भट्टराई लाई जिताउन लाई गठित चुनाव प्रचार–प्रसार समितीको सम्पर्क कार्यलय धरानमा स्थापना भएको छ । कार्यलय धरान ३ सदन रोडमा स्थापना गरिएको हो । सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सह–इन्चार्ज राजेन्द्र कुमार राईले रिवन काटेर विधिवत रुपमा उद्धघाटन गरेका हुन ।सम्पर्क कार्यालय उद्घाटन समारोहमा बोल्दै राईले नेकपाका उम्मेदवार सुर्यबहादुर भट्टराई एक सफल जनप्रतिनिधी, कुनै दाग नभएका सरल स्वभावका धरानको माटोले जन्माएको भएकोले सबैले साथ दिन आग्रह गरे ।

निर्वाचित भएपछि केन्द्रसँग समन्वय भएका विकास योजनाहरू अघि बढाइन अझ सजिलो हुने बताए । धरानको दीर्घकालीन खानेपानी समस्या समाधान, सडक पूर्वाधार विकास तथा सुकुम्बासी समस्याको व्यवस्थित समाधानलाई प्राथमिकतामा राख्दै सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा उम्मेदवार मनोज भट्टराईलाई विजयी गराउन अपिल गरे।विगतका उम्मेदवारहरूले गरेका प्रतिबद्धता र अधुरा योजनाहरू पूरा गर्ने जिम्मेवारी आफूहरूको काँधमा रहेको बताए ।

ADVERTISEMENT


राईले मुलुकको आवश्यकता अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग तालमेल तथा सहकार्य गरिएको जानकारी दिए।कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य किरण राईले सुनसरी–१ मा पार्टीका उम्मेदवार मनोज भट्टराई राजनीतिक अनुभव र क्षेत्रगत प्रभावका आधारमा सबैभन्दा सबल उम्मेदवार रहेको दाबी गरे।
उनले मतदातालाई चुनाव चिन्ह ‘तारा’मा मतदान गरी भट्टराईलाई विजयी गराउन आग्रह गर्दै, भट्टराईको विजय कुनै एक व्यक्तिको मात्र नभई मुलुकको वर्तमान राजनीतिक संकट समाधानका लागि आवश्यक रहेको बताए।उनका अनुसार निर्वाचन व्यवस्थापनका लागि ५०१ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन भइसकेको छ र सबै कार्यकर्ताहरू कार्यविभाजनसहित मैदानमा खटिसकेका छन्।

व्यक्तिगत आग्रह, सामाजिक सञ्जालको हल्ला, जातीय वा क्षेत्रीय भावनामा नबसी देशको भविष्यका लागि मतदान गर्न उनले मतदातालाई अनुरोध गरे।निर्वाचन परिचालन समिति संयोजकसमेत रहेका किरण राईले सचिवालयमार्फत सुनसरी–१ मा नेकपाका उम्मेदवार मनोज भट्टराईलाई विजयी गराउन सम्पूर्ण निर्वाचन गतिविधि सञ्चालन गरिने जानकारी दिए।भट्टराई जनताको पक्षमा काम गर्ने निष्पक्ष र इमानदार नेता भएको दाबी गर्दै, उनले दुई कार्यकाल धरान–१७ का वडा अध्यक्षका रूपमा जनमुखी काम गरेको अनुभव रहेको उल्लेख गरे।

Previous Post

चलचित्र ‘कुमारी’ को ट्रेलर सार्वजनिक , जेन्जी पुस्ताको प्रेमकहानी प्रस्तुत

Next Post

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कुमारी’ विदेश प्रदर्शनको अधिकार बिक्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist