Tuesday, March 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘कुमारी’ भोलिदेखि अस्ट्रेलिया र मध्यपूर्वका हलमा रिलिज हुने

नेपालमा गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘कुमारी’को अन्तर्राष्ट्रिय प्रदर्शन भोलि ९१२ फेब्रुअरी० देखि सुरु हुँदैछ।

हंगामा खबर by हंगामा खबर
२०८२ माघ २८ गते १९:०६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘कुमारी’ भोलिदेखि अस्ट्रेलिया र मध्यपूर्वका हलमा रिलिज हुने
36
SHARES
Share on FacebookShare on Twitter

नेपालमा गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘कुमारी’को अन्तर्राष्ट्रिय प्रदर्शन भोलि ९१२ फेब्रुअरी० देखि सुरु हुँदैछ। नेपालमा समीक्षक तथा दर्शकबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया सहित प्रदर्शनमा रहेको यो चलचित्रको प्रदर्शनको लागि टिकट बिक्री भइरहेको अस्ट्रेलिया र मध्यपूर्वका वितरकले जनाएका छन्। आधिकारिक रूपमा नै त्यहाँको बक्स अफिसमा रिलिज हुने यो चलचित्र यस वर्ष सर्वाधिक मन पराइएको मध्ये एक हो।

थ्री केजी इभेन्ट्स र असकास्ट नेपालले अस्ट्रेलिया वितरण गरेको ुकुमारीुको अस्ट्रेलियाका विभिन्न राज्यहरूको शो तालिका सार्वजनिक भएका छन्। न्यू साउथ वेल्समा बरउड, हर्नस्बी, हस्र्टभिल र पारामान्टा, भिक्टोरियामा भिलेज सिनेमा सनसाइन र एयरपोर्ट वेस्ट, क्विन्सल्याण्डमा इभेन्ट सिनेमा चेर्मासाइड, एडिलेडमा इभेन्ट सिनेमा म्यारियन, तस्मानियामा भिलेज सिनेमा ग्लेनर्ची तथा पर्थमा इभेन्ट सिनेमा इनालुमा ुकुमारीु रिलिज हुनेछ। यो बाहेक अन्य सहरहरूमा पनि क्रमशः चलचित्र रिलिज हुनेछन्।

यस्तै, अस्ट्रेलियासँगै भोलिदेखि नै मध्यपूर्वका देशहरूमा पनि ‘कुमारी’ प्रदर्शन हुँदैछ। नेपफिल्मको व्यवस्थापनमा युएई, बहराइन र कतारका सबै प्रमुख सहरहरूमा चलचित्र रिलिज हुन लागेको हो।चलचित्रका निर्माता महेन्द्र अधिकारीले अस्ट्रेलिया र मध्यपूर्वको रिलिजसँगै अन्य देशहरूमा पनि दर्शकको माग उच्च रहेको बताएका छन्। उनले संयुक्त राज्य अमेरिका र क्यानडामा पनि चलचित्रको रिलिज छिट्टै हुने जानकारी दिए।

ADVERTISEMENT

अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो तथा क्यानडामा मेरो इभेन्ट्समार्फत चलचित्र प्रदर्शन हुनेछ।दिनेश राउतको निर्देशन रहेको यो चलचित्रबाट अबिषेक खड्का र आकृति राजभण्डारीले डेब्यु गरेका छन्। विकास सुवेदीको लेखन रहेको चलचित्रको गीत ‘डोको बुन्ने’ अहिले चर्चाको शिखरमा छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रले जीवनमा ठुलो समस्या भोगिरहेकी एक युवतीको कथासहितको प्रेम कथा बोकेको छ।

Previous Post

चलचित्र ‘लाली बजार’ को टिजर सार्वजनिक, बैशाख १८ गतेबाट प्रदर्शनमा आउने

Next Post

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist