Wednesday, January 14, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘मन बिनाको धन’ निर्माण टिमले ‘बा आमा’ निर्माण गर्ने

सफल चलचित्र मन बिनाको धन’ निर्माण गर्ने टिमले अर्को चलचित्र ‘बा आमा’ निर्माण गर्ने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ पुस १९ गते १८:२६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘मन बिनाको धन’ निर्माण टिमले ‘बा आमा’ निर्माण गर्ने
40
SHARES
Share on FacebookShare on Twitter

सफल चलचित्र मन बिनाको धन’ निर्माण गर्ने टिमले अर्को चलचित्र ‘बा आमा’ निर्माण गर्ने भएको छ । गायक तथा संगीतकार टंक बुढाथोकीले डेव्यु निर्देशन रहेको चलचित्र ‘मन विनाको धन’ सफल भएपछि सोही टिमले नयाँ चलचित्र ‘बा आमा’ निर्माण गर्ने निर्माण गर्ने भएका छन् । टंकको पहिलो चलचित्र ‘मन बिनाको धन’ ले करिब चार करोडको हाराहारीमा व्यापार गरेको थियो ।

चलचित्र ुबा(आमाु बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी ुबा(आमाु मा दोहोरिने छन्। अन्य कलाकार छनोटको प्रक्रिया बाँकी रहेको बुढाथोकीले बताए।उनका अनुसार यो शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ।टंक बुढाथोकीकै कथा रहने चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन्। टंकले भने, ुस्क्रिप्ट लेखन अन्तिम चरणमा छ। त्यसपछि कलाकार छनोट चरणमा लाग्नेछौुं, उनले भने, ुबैशाखदेखि छायांकन सुरू गर्ने योजना छ।

टंकले आफ्नो पाँच वर्षअघिको हिट गीत ुबा(आमाु शीर्षकमा चलचित्र बनाउन लागेका हुन्। पहिलो चलचित्रमा पनि उनले आफ्नो सुपरहिट गीत ुमन बिनाको धन’ को शीर्षकमा बनाएका थिए। ुबा(आमाु पारिवारिक–सामाजिक कथामा बन्नेछ।चलचित्रको कथा बा(आमा गीतबाटै सुरू गर्ने योजना हो। पहिलो चलचित्रलाई दर्शकहरूले रूचाउनुभएको छ। टंकले त्यसमा भएका कमीकमजोरी सुधार्दै राम्रो चलचित्र बनाउने प्रयास रहेको बताए ।

ADVERTISEMENT
Previous Post

प्रतिक्षित इसाई चलचित्र ‘सम्हालिएको जाती’ युट्युवमा रिलिज

Next Post

विश्वकर्मा कल्याण सेवा समिति धरानको अध्यक्षमा घमानसिंह निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist