Saturday, December 27, 2025
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘नाक्छोङ’ को ट्रेलर रिलिज, आफ्नो कुल संस्कृति बचाउने किराती युवाको कथा

चलचित्र ‘नाक्छोङ’ (बिजुवा) को ट्रेलर रिलिज भएको छ । आईतबार ईटहरी स्थित ईलाइट सिनेमा हलमा, मोफसलका चलचित्रकमहरु र पत्रकारहरुको बीचमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर रिलिज गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ मंसिर २९ गते १०:५८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘नाक्छोङ’ को ट्रेलर रिलिज, आफ्नो कुल संस्कृति बचाउने किराती युवाको कथा
78
SHARES
Share on FacebookShare on Twitter

चलचित्र ‘नाक्छोङ’ (बिजुवा) को ट्रेलर रिलिज भएको छ । आईतबार ईटहरी स्थित ईलाइट सिनेमा हलमा, मोफसलका चलचित्रकमहरु र पत्रकारहरुको बीचमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर रिलिज गरिएको छ । ‘लुङ्गा’, संगम, त्रिवेणी, पापी मान्छे, वान वे प्रोडूसर , लगायत फिल्म का साथै चर्चित टिभी सिरिजहरु पनि निर्माण गरसिकेको निर्माता ज्योतीराज राईले निर्माण गरेको फिचर फिल्म ‘नाकछोङ’ (विजुवा) को पहिलो प्रदर्शन बेलायतबाट गरिएको थियो । बेलायतका विभिन्न शहरहरुको प्रदर्शनमा दर्शकहरुले अत्यधिक रुचाएपछि चलचित्रलाई अब नेपालमा पनि प्रर्दशनको तयारी रहेको निर्माता राईले जानकारी दिए ।


किरण राईको लेखन तथा निर्देशन रहेको ‘नाक्छोङ’ ले आफ्नो बिजुवा बुवा बितेपछि, आफ्नो परिवारमा आएको साँस्कृतिक विचलन हुन नदिन, आफ्ना कुलको ‘नाकछोङ’ (विजुवा) को खोजीमा निस्किएका युवाको संघर्षलाई प्रस्तुत गरेको छ । बुवा बितेपछि आएको सांस्कृति विचलन विरुद्ध एक किराँती युवाले थालेको अथियानलाई चलचित्रले प्रस्तुत गनेै निर्दशक राईको भनाई छ । यो चलचित्र निर्देशक राईले भोगेका आफ्नै घरको कथा भएकाले पनि चलचित्र मार्फत प्रस्तुत गर्न सहज भएको उनको दावी छ ।


कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा प्रस्तुतकर्ता ज्योतीराज राईलभ नेपाल कला र संस्कृतिमा निकै धनी छ, यहाँ विभिन्न जातजाती, भाषाभाषीका समुदाय संग आफ्नै कथा छ, त्यसैले हामीले यो चलचित्रलाई आफ्नै घरको कथालाई पर्दामा उतारेको बताए । उनले ‘नाक्छोङ’ (बिजुवा) चलचित्र मात्र नभएर सांस्कृतिक अभियानपनि भएको जिकिर गरे । कार्यक्रममा याक्थुङ चलचचित्रकर्मी संघका अध्यक्ष, नविन मेन्याङवो, चलचित्र निर्देशक समाजका महासचिव अरुण कुमार प्रधान लगायते चलचित्र सफलताको शुभकामना दिएका थिए ।

ADVERTISEMENT

‘नाकछोङ’ (विजुवा) मा भुवन सिंह राई, यासेली योङ्हाङ, सागर केरुङ ,बबिन राई ,शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पुर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय शुब्बा कुरुङ्बाङ, बिनोद पोमो , तुलशा लिम्बु , मदन खोदूङ राई ,ससिता राई रसा लिम्वू , मीसन बान्तावा राई र बाल कलाकार जेशन राई लगायतको अभिनय रहेको छ ।चलचित्रको लेखन तथा निर्देशन ‘लुङा’ र जिउपंचौ’ निर्देशन गरेका किरण राईले गरेका हुन् । किरणको यो निर्देशनमा तेस्रो फिल्म हो । पोपीराज राईले निर्माण गरेको चलचित्रको छायाँकार बाबु श्रेष्ठ हुन ।

चलचित्रको गीतमा राजन मुकारुङ र बिष्णु किराती को रचना , दिनेश काजी वान्तवा, अनिल कोई राईको संगीत तथा नोगेन लिम्बु र परेस राईको स्वर रहेको फिल्मको मुख्य सहायक निर्देशक बारत लिम्बु रहेका छन् । फिल्मका कार्यकारी निर्मार्ता रामु श्रेष्ठ रहेको फिल्मको पट्कथा सम्पादन निर्देशक किरण र निर्माता ज्योतीराजले मिलेर तयार पारेका हुन् भने पार्स्व संगीत मोनिष निरौला , कलर अनिल राना र ध्वनि सन्योजन र मिक्सिङ सागर अर्यालले गरेकाछन् भने निर्माण नियन्त्रक दोय गिरीराज राई र कमल लिम्बु ९सार्के० रहेका छन।

 

Previous Post

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

Next Post

चलचित्र ‘कल्ली’ को टिजर सार्वजनिक, ‘कल्ली’ भित्र लुकेको रहस्मय कथा बोल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कल्ली’ को टिजर सार्वजनिक, ‘कल्ली’ भित्र लुकेको रहस्मय कथा बोल्ने

चलचित्र ‘कल्ली’ को टिजर सार्वजनिक, ‘कल्ली’ भित्र लुकेको रहस्मय कथा बोल्ने

by हंगामा खबर
२०८२ पुस १२ गते १८:०२ बजे प्रकाशित
0

चलचित्र ‘नाक्छोङ’ को ट्रेलर रिलिज, आफ्नो कुल संस्कृति बचाउने किराती युवाको कथा

चलचित्र ‘नाक्छोङ’ को ट्रेलर रिलिज, आफ्नो कुल संस्कृति बचाउने किराती युवाको कथा

by हंगामा खबर
२०८२ मंसिर २९ गते १०:५८ बजे प्रकाशित
0

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist