Friday, November 21, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘झरी पछिको ईद्रेणी’ को गीतमा तीन पुस्ते नायिकाको ठुम्का

यहि पौष ४ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘झरी पछिको ईद्रेणी’ को पहिलो गीत फसायो लमीले बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

हंगामा खबर by हंगामा खबर
२०८२ मंसिर २ गते १५:१२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘झरी पछिको ईद्रेणी’ को गीतमा तीन पुस्ते नायिकाको ठुम्का
37
SHARES
Share on FacebookShare on Twitter

यहि पौष ४ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘झरी पछिको ईद्रेणी’ को पहिलो गीत फसायो लमीले बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको यूट्युबबाट रिलिज भएको हो । रमेश परियारको शब्द, सङ्गीत रहेको गीतमा समीक्षा अधिकारी र वसन्त थापाको स्वर रहेको छ । गीतमा तीन पुस्ताका कलाकारहरु रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकारहरुको प्रस्तुती रहेको छ भने मौसम हिमालीको नृत्य निर्देशन रहेको छ । अधिकारी र लामाको गितमा अतिथी भूमिका हो ।

चर्चित हास्यकलाकार पाँडे नामले परिचित कलाकार अर्जुन घिमिरेको निर्देशन, कथा, पटकथा र संवाद भएको चलचित्रको निर्मात्री अनिशा सेन्दाङ लिम्बु हुन । उनलाई सह– निर्माताको रुपमा अनु थापा, पंकज खड्का,राम कार्की र सुबास शर्मा र लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेलले सघाएका छन । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय रहेको छ।

ADVERTISEMENT
Previous Post

विशुद्ध प्रेम कथामा निर्माण भएको चलचित्र ‘कुमारी’ को छायाङ्कन सम्पन्न

Next Post

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

चलचित्र ‘झरी पछिको ईद्रेणी’ को गीतमा तीन पुस्ते नायिकाको ठुम्का

चलचित्र ‘झरी पछिको ईद्रेणी’ को गीतमा तीन पुस्ते नायिकाको ठुम्का

by हंगामा खबर
२०८२ मंसिर २ गते १५:१२ बजे प्रकाशित
0

विशुद्ध प्रेम कथामा निर्माण भएको चलचित्र ‘कुमारी’ को छायाङ्कन सम्पन्न

विशुद्ध प्रेम कथामा निर्माण भएको चलचित्र ‘कुमारी’ को छायाङ्कन सम्पन्न

by हंगामा खबर
२०८२ कार्तिक ३० गते १५:३२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist