Sunday, March 15, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

दान्वीको रोमान्टिक गीत ‘मायाको खानी’ मा कुन्सान र पूजाको गज्जब जोडी

यही असार ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र दान्वीको पहिलो रोमान्टीक गीत रिलिज भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ जेष्ठ ४ गते १७:०६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
दान्वीको रोमान्टिक गीत  ‘मायाको खानी’  मा कुन्सान र पूजाको गज्जब जोडी
48
SHARES
Share on FacebookShare on Twitter

यही असार ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र दान्वीको पहिलो रोमान्टीक गीत रिलिज भएको छ । यस अघी जेठ १० गतेको लागी प्रदर्शन मिती तोकेको दान्वीको निर्माण टीमले असार ७ गतेलाई प्रदर्शनमा ल्याउन लागेको हो । प्रेम गीत हुँदै म यस्तो गीत गाउछु जस्तो रोमान्टीक मुवीमा काम गर्दै आएकी पूजा शर्माको यो फिल्म एक एक्सन फिल्म हो । निर्माण टीमले पोस्टर टिजर सार्वजनीक गरिसकेको छ । पोस्टर र टिजरमा एक्सन अवतारमा देखिएकी पूजा यस फिल्मको पहिलो गीतमा भने निकै रोमान्टीक लवर गर्लको रुपमा देखिएकी छिन । फिल्मका मुख्य कलाकार पूजा शर्मा र डेव्यु नायक कुन्सान बोम्जनको मुख्य अभिनय रहेको ‘दान्वी’ को पहिलो गीत ‘मायाको खानी’ बोलको गीतलाई प्रदिप प्रखर पोख्रेल ले लेखेका छन भने मेलोडियस कम्पोजर अर्जुन पोखरेलले कम्पोज गरेका छन ।

गीतमा सुरेश लामा र ममता गुरुङले आवाज दिएका छन । अर्जुनको अघिल्लो गीतहरु सँग धेरै लय मिले पनि गीत निकै राम्रो बनेको छ । रोमान्टीक अवतारमा देखिएको कुन्सान र पूजाको जोडी निकै राम्रो देखिएको छ ।सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा रहेको दान्वीलाई रुपेश तामाङको निर्देशन गरेका छन ।नेपाल र भारतका विभिन्न लोकेशनमा खिचिएको यो गीतको सिनेमेट्रोग्राफर हरि प्रसाद घले हुन । बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । देव मगर र अनुप गदाल निर्माता रहेको फिल्म दान्वीको पवन राना मगर कार्यकारी निर्माता,कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।

ADVERTISEMENT
Previous Post

जसिता अर्थात ‘फर्की फर्की’ कि साइरा गुरुङ अनमोललाई गर्छिन माया सम्मान

Next Post

आफ्नै बुवा वा छोरा छोरीलाई पत्र लेख्दा ‘गाउ आएको बाटोले’ उपहार दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

by हंगामा खबर
२०८२ फाल्गुन २९ गते १९:०९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक,  पारिवारीक कलह मुख्य विषय

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक, पारिवारीक कलह मुख्य विषय

by हंगामा खबर
२०८२ फाल्गुन २५ गते १७:५५ बजे प्रकाशित
0

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

by हंगामा खबर
२०८२ फाल्गुन २४ गते १७:१० बजे प्रकाशित
0

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist