मोरङ को गछिया र गोठगाउ सडक खण्डमा मोटर साइकलको ठक्कर बाट एक पैदाल यात्री गम्भीर घाइते भएकाछन । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको निलो रङ्गको बुलेट मोटर साइकलले पैदल यात्रीलाई ठक्कर दिएर भागेको थियो । गम्भीर घाइते पैदल यात्रीलाई उपचारको लागी अस्पातल लगे पनि उनी कहाँको हुन भन्ने पत्ता लागेको छैन । ठक्कर दिएर फरार भएको मोटर साइकलको भन खोजी भैरहेको प्रहरीले जनाएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।