Sunday, December 14, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

स्वच्छ र शिक्षित समाज मेरो चाहना हो :- निशाना थापा

हंगामा खबर by हंगामा खबर
२०८० असार १२ गते ११:५२ बजे प्रकाशित
in FEATURE, विश्व
0
स्वच्छ र शिक्षित समाज मेरो चाहना हो :- निशाना थापा
46
SHARES
Share on FacebookShare on Twitter

कुमाई ग्राम पञ्चायतको संसद – ४ बाट स्वतन्त्र उम्मेदवार निशाना थापाले आफ्नो चाहना स्वच्छ समाजसंगै शिक्षित समाजको निम्ति काम गर्ने रहेको बताउनु भएको छ । कोपिस बनबस्तीमा बसोबास गर्ने युवा उम्मेदवार थापा एक स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव चिन्ह आप लिएर चुनावी मैदानमा हुनुहुन्छ । आफ्नो संसदभित्रको बुनियादी कामहरुसंगै गाँउसमाजको उन्नतिशील बनाउन के कस्तो कार्यहरु गर्नपर्ने सो कामहरु तीनैवटा गाँउका शुभचिन्तकहरु र बुजुर्गहरुसित परामर्श लिएर अघि बढाउने उहाको घोषणा पत्रमा उल्लेख गरिएकोछ । आफु एक स्वतन्त्र युवा उम्मेदवार भएको र जनताले फ्रेश अन टेस युवा उम्मेदवार खोजेका छन, पञ्चायतले गर्नसक्ने कार्यहरुमा आफ्नो निःस्वार्थ भाव राखेर अगाडी बढने उहाको प्रतिवद्दता छ । थापाद्वारा जारी घोषणापत्रमा सम्बन्धित निकायहरुमा हाम्रो समस्याहरूलाई पुर्याएर जतिसक्दो कार्यहरु गर्ने गराउने भनी जोड दिइएकोछ । आफुले जितेको खण्डमा कोही वृद्धहरु पेन्सनदेखि बिमुख बन्न नपर्ने थापा को दावी छ ।


सानै उमेरदेखी असाहय, अशक्त्त, वृद्ध वृद्धाहरु र अभावमा परेकोहरुलाई सेवामा लागिरहनु भएकी थापा शिक्षण पेशामा पनि आबद्द रहेको कारणले पनि बस्तीका जनताहरुको शैक्षिक समस्या र अन्य समस्याहरुलाई नजिक बाट नियालिरहेको बताउनु भएकोछ । अगामी जुलाई ८ मा हुन गैरहेको कुमाइ पञ्चायत चुनावमा आफु स्वतन्त्र उम्मेदवार को रुपमा खडा भएकाले चुनाव चिन्ह आपमा आफ्नो अमुल्य मतदान गरी बिजयी गराउन थापाको अपिल छ । पछील्लो समय नेपाल र भारतमा पनि पार्टी  दलभन्दा बाहिर रहेर स्वतन्त्र रुपमा उठेका उम्मेद्दवारले पार्टी र दलको दवाब भन्दा बाहिर रहेर बिकास मा लागिपरेको ले आफु पनि निर्वाचित भएमा कसैको दवावमा नपरी गाउ बस्तीका जनताहरुको लागी काम गर्ने उहाको प्रतिवद्दत्ता रहेको छ ।

 

ADVERTISEMENT

 

 

 

Previous Post

भारतको मणिपुरमा दुई सय वटाभन्दा धेरै चर्चमा आगलागी

Next Post

झापामा ट्रक र कार ठोक्किदा २ जनाको मृत्यु ५ जना घाईते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist