Friday, November 7, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चौकीबारी साँझ -२०८१ मा धीरज राई देखी उर्जा व्याण्ड सम्मको प्रस्तुती रहने

अगामी फागुन १४ गते महाशिवरात्रीको अवसर पारेर चौकीबारी युवा समाज धरानले 'चौकीबारी साँझ-२०८१' आयोजना गर्ने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ फाल्गुन ५ गते २१:४९ बजे प्रकाशित
in FEATURE, Uncategorized, स्थानीय समाचार
0
चौकीबारी साँझ -२०८१ मा  धीरज राई देखी उर्जा व्याण्ड  सम्मको प्रस्तुती रहने
52
SHARES
Share on FacebookShare on Twitter

अगामी फागुन १४ गते महाशिवरात्रीको अवसर पारेर चौकीबारी युवा समाज धरानले ‘चौकीबारी साँझ-२०८१’ आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरेर आयोजकले साँझ बारे जानकारी दिएको हो । साँझमा नेपालका माइकल ज्याक्सनको उपनाम पाएका पप स्टार गायक धीरज राई , सोलो सिंगर धिरेन्द्र मालाकार, धरानका चर्चित ब्याण्ड उर्जा,पुरानो कुपी ब्याण्ड,बदमास ब्याण्ड, द एलाइज ब्याण्ड,हेटौँडाका र्यापर एमएसडी, स्थानीय र्यापरहरु वाजालुरे, गेन्जी फुजियोले प्रस्तुती दिने समाजका अध्यक्ष उत्तम तामाङले जनकारी दिए ।

खेलाडी र कलाकारहरूलाई प्रोत्साहन, ज्येष्ठ नागरिकहरूलाई अभिनन्दन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको साँझमा धरान १९ नम्बर वडाबाट प्रतिनिधित्व गर्दै विभिन्न खेलमा स्वर्णपदक विजेता खेलाडीहरू र वडाका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिने सचिव सुनिल सुब्बाले जानकारी दिए । सचिब सुब्बाका अनुसार साँझको लागी आबश्यक खर्च करिब १६ लाख ८० हजार रुपैया धरान १९ का हङकङबासीहरुको सहयोग रहने जानकारी दिए ।

८५ वर्ष उमेर माथिका वडा ज्येष्ठ नागरिकहरूलाई अभिनन्दन र दुर्व्यसनबाट पीडित विपन्न ३ जना युवाहरूलाई सुधार केन्द्रमा लाग्ने शुल्क प्रदान गर्ने र ३० घर परिवारलाई स्वास्थ्य बिमा गरिदिने घोषणा गर्न लागेको हो । कार्यक्रम धरान-१९ स्थित जिमी चोकमा अपराह्न ३ बजेदेखि सञ्चालन हुने सचिव सुब्बाले जानकारी दिए ।

ADVERTISEMENT
Previous Post

चलचित्रमा कल्पना गरिएको एक गाउँकाे नाम ‘राजागंज’ – आशा मगराती

Next Post

“यो मन त मेरो नेपाली हो” २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist