Wednesday, January 14, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

लोकतान्त्रिक -बाम गठबन्धनका उम्मेद्वार घरदैलोमा पुग्दा

सुनसरी क्षेत्र न.१ मा लोकतान्त्रिक -बाम गठबन्धनका साझा उम्मेद्वारहरुले घरदैलो कार्यक्रमलाई लिएर सुनसरी क्षेत्र नम्बर १ धरानका बिभिन्न वडामा पुग्दा जनताहरु उत्साहित

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक १९ गते २२:३८ बजे प्रकाशित
in Uncategorized
0
लोकतान्त्रिक -बाम गठबन्धनका उम्मेद्वार घरदैलोमा पुग्दा
40
SHARES
Share on FacebookShare on Twitter

आगामी मङ्सिर-४ गते हुन गईरहेको सङ्घ र प्रदेसको निर्वाचन नजिकिए सङ्गै सुनसरी क्षेत्र न.१ मा लोकतान्त्रिक -बाम गठबन्धनका साझा उम्मेद्वारहरुले घरदैलो कार्यक्रमलाई लिएर सुनसरी क्षेत्र नम्बर १ धरानका बिभिन्न वडामा पुग्दा जनताहरु उत्साहित देखिएकाछन ।
शनिवार धरान-८ स्थित कबिर टोल, सभा गृह लाईन, दिद्धार्थ मार्ग, भोटेपुल लगायतका स्थानहरुमा घरदैलो गरिएको छ। सुनसरी क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्यका साझा उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो(मुकेस) र सुनसरी-१(क) का उमेस थापाले घरदैलो लाई तिब्रता दिएका छन। घरदैलोका क्रममा मतदाताहरुको सकारात्मक प्रतिक्रिया पाउनुका साथै मतदान गर्न उत्सुक रहेको पाएको प्रतिनिधि सभाका उम्मेद्वार मुकेसले बताए।उनले भने-“बाहिर सुनिएको जस्तो जनता निरास छन, मतदान गर्न उत्सुक छैनन भन्ने कुरा गलत हो”।

त्यस्तै प्रदेस सभा “क” का उम्मेद्वार मुकेस थापाले जनताको उत्साह देख्दा जित सुनिश्चित भएको बताए। स्थानिय प्रबिन मगरले सङ्घ र प्रदेसको निर्वाचन ५ बर्षमा आउने हुदा आफ्नो मताधिकारको प्रयोग गर्न उत्साहित भएको बताए। “लोकतान्त्रिक-बाम गठबन्धनका दुबै जना उम्मेद्वार ताजा हुनुन्छ, उहाहरुलाई मत दिन्छौ”- उनले भने।अर्का स्थानिय सुनिता लिम्बुले दुबै जना उम्मेद्वार युवा भएकाले एक पटक मत दिएर अवसर प्रदान गर्नुपर्ने बताईन। “कतै कतै उत्साह देखिएको छैन भन्छन तर मतदान गर्न पाउनु सम्बैधानिक अधिकार भएकाले म त मङ्सिर- ४ गते मतदान गर्न आतुर छु”-सुनिताले भनिन।

ADVERTISEMENT


त्यस्तै सुनसरी-१(ख) का गठबन्धनका साझा उम्मेद्वार रेवती रमण राईले धरान-२० का विभिन्न स्थानमा घरदैलो सम्पन्न गरेका छन।यो पटकको नित्वाचन प्रतिगमन र अग्रगमण बिचको लडाई भएकाले जनताले अग्रगमणको पक्षमा मतदान गर्ने हुदा आफ्नो जित सुनिश्चित भएको बताए।घरदैलोका क्रममा जनताहरु उत्साहित देखिएको राईले बताए।

Tags: gathabandhan
Previous Post

जनताको सेवा गर्न मेरो उम्मेदवारी : डा सुनिल शर्मा

Next Post

‘निरमाया’ को पहिलो गीत रिलिज, अन्तरजातिय प्रेमलाई प्रस्तुत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist