आफ्नै घरको ग्वालीमा लुकाइ राखेको १३ के.जी गाँजा सहित उदयपुरबाट एकजना पक्राउ परेकाछन । पक्राउ पर्नेमा उदयपुर बेलका न.पा.९ भचुवा बस्ने २१ बर्षीय रबिन राई रहेकाछन । लुकाइ छिपाई राखेको अवस्थामा फेला पारी गाँजा बरामद गरी उनलाई पक्राउ गरिएको इल्का प्रगरी कार्यालय रामपुर ठोक्सिलाले जनाएकोछ । उनलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।