Friday, November 7, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मंसिर यता चर्च ब्वाइज र एनआरटी तेस्रो पटक फाइनल खेल्दै, बुढासुब्बा गोल्डकप तेस्रो भेट

मंसिर यता चर्च ब्वाइजले ४ वटा प्रतियोगिताको फाइनल खेलिसकेको‌ छ । त्यसमा झापा कप र फाल्गुनन्द गोल्डकप जितेको थियो।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ २४ गते २२:५९ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
मंसिर यता चर्च ब्वाइज र एनआरटी तेस्रो पटक फाइनल खेल्दै, बुढासुब्बा गोल्डकप तेस्रो भेट
77
SHARES
Share on FacebookShare on Twitter

मंसिर यता चर्च ब्वाइज र एनआरटी क्लब तेस्रो पटक फाइनल खेल्दैछन । मंसिर यता चर्च ब्वाइजले ४ वटा प्रतियोगिताको फाइनल खेलिसकेको‌ छ । त्यसमा झापा कप र फाल्गुनन्द गोल्डकप जितेको थियो। इलाम गोल्डकप र सिक्किमका गभर्नस गोल्डकपमा दोस्रो भएको थियो। ४ मध्ये २ वटा फाइनल चर्च ब्वाइज र एनआरटीले एक अर्कामा भिडेका थिए ।

मंसिरमा इलाम गोल्डकपको फाइनल एनआरटीले चर्च ब्वाइजलाई ३-० ले हराएको थियो, त्यसपछि भएको झापा कपको फाइनलमा चर्च ब्वाइजले एनआरटीलाई ३-१ ले हराएको थियो। अब भने दुई महिना भित्र तेस्रो पर्तक फाइनलमै भेट पक्का गरेको चर्च ब्वाइज र एनआरटी धरानमा जारी २५ औ अन्तररास्ट्रीय आमन्त्रण बुढासुब्बाको फाइनल खेल्दै छन । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ ।

आज धरानमा भएको अन्तिम सेमिफाइनल खेलमा एनआरटी क्लब भारत खर्साङको युके एफ सीलाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले २५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । आज भएको खेलमा शिसिर लेखी एक गोल एक असिस्ट र प्रदीप बुढाथोकीको दुई गोलमा एनआरटी फाइनलमा पुगेको हो । खेलको म्यान अफ द म्याच एनआरटीका शिशिर लेखी घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

ADVERTISEMENT

एनआरटी डिफेन्डिङ च्याम्पियन पनि हो । चर्च ब्वाइज यस अघीनै भुटान प्रिमियर लिग तालिकाको चौथो स्थानमा रहेर लिग खेलिरहेको रोयल थिम्पु कलेज आरटिसीलाई ७-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगिसकेको छ । फाइनल खेल आउदो शनिबार धरान रङ्गशाला धरान १६ मा हुनेछ । यही टिम पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पनि आज भिडेका थिए । खेलमा सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड क्वाटरफाइनलमा प्रबेश गरेको छ ।

Previous Post

बुढा सुब्बा गोल्डकपमा पार्किङ निशुल्क, सवारी साधनको जिम्मा आँफै लिनुपर्ने

Next Post

हरिवंश आचार्यको लिड रोल रहेको चलचित्र ‘भूठान’ले पायो हलिउड वितरक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist