Wednesday, February 18, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

बुढा सुब्बा गोल्डकपमा पार्किङ निशुल्क, सवारी साधनको जिम्मा आँफै लिनुपर्ने

धरानमा जारी २५ औ अन्तररास्ट्रीय आमन्त्रण बुढासुब्बा गोल्डकपमा सवारीसाधनको पार्किङ निशुल्क रहेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ २४ गते १३:१२ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
बुढा सुब्बा गोल्डकपमा पार्किङ निशुल्क,  सवारी साधनको जिम्मा आँफै लिनुपर्ने
59
SHARES
Share on FacebookShare on Twitter

धरानमा जारी २५ औ अन्तररास्ट्रीय आमन्त्रण बुढासुब्बा गोल्डकपमा सवारीसाधनको पार्किङ निशुल्क रहेको छ । २५ औ बर्षदेखी संचालन हुँदै आएको प्रतियोगीता हेर्न आउने दर्शकहरुले पार्किङ् शुल्क तिर्दै आएपनी २५ औ संस्करण चलिरहेको बेला पहिलो सेमिफाइनल खेल समाप्त भए संगै, धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) ले गोल्डकप हेर्न आउने दर्शकहरुको पार्किङ शुल्क लिए कार्वाही गरिने भनेर फेसबुकमा पोस्ट गरेपछी गोल्डकप आयोजक धरान फुटबल क्लबले आकास्मिक बैठक बसी,शुल्क नलिने निर्णय सहित विज्ञप्ती जारी गरेको छ । धरान फुटबल क्लवका अध्यक्ष प्रताप तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘ धरान रंगशालामा दर्शकहरुको सवारी साधनको पार्किङ्गको विषयलाई लिएर सामाजिक संजालमा प्रश्न उठेकोमा धरान फुटवल क्लबको ध्यानाकर्षण भएको जनाएकोछ ।

विज्ञप्तीमा,- सर्वप्रथम प्रतियोगिता हेर्न आउने दर्शकहरुले आफ्‌नो सवारी साधन रंगशाला बाहिर पार्किङ्ग गरेर ढुक्कसँग खेलको मनोरञ्जन लिओस भन्ने क्लबको मनसाय हो। दर्शकले पार्किङ्ग शुल्क तिरेपछि दर्शकको सवारी साधनको सुरक्षाको जिम्मेवारी पार्किङ्गको जिम्मेवारी लिने संस्था नै हुन्छ। विगत लामो समय देखि नै खेलकुद सम्बन्धी संस्था तथा सामाजिक संस्थाहरुलाई नै सहयोग पुगोस भन्ने उद्देश्यले क्लबले पार्किङ्गको जिम्मेवारी विभिन्न खेलकुद सम्बन्धि तथा सामाजिक संस्थाहरुलाई दिँदै आएको छ । यहि क्रमममा यसपाली धरान १९ स्थित युवा जागृति फुटबल क्लबलाई हामीले पार्किङ्गको जिम्मेवारी दिएका हौं। क्लबले पार्किङ्गबाट कुनै पनि रकम लिएका छैनौ र हाल सम्म लिने पनि गरेका छैनौं। ‘ भनी उल्लेख गरिएको छ ।

ADVERTISEMENT

साथै पार्किङ्ग सम्बन्धी प्रश्न उठेपछि क्लबको आजको बैठकले आजै देखि लागु हुने गरि सवारी पार्किङ्ग निःशुल्क हुने जानकारी गराउँद छौं । तर दर्शकको सवारी साधनहरु हरायो, टुटफुट भएको अवस्थामा त्यसको जिम्मेवारी धरान फुटवल क्लब हुने छैन भन्ने कुरा यसै विज्ञप्तीद्वारा स्पष्ट पार्दछौं । बुढासुब्बा गोल्ड कप धरानको ‘पहिचान’ हो भन्ने कुरा व्यापक रुपमा सुनिने गरेको छ। तसर्थ यस ‘पहिचान’लाई जोगाउने हो भन्ने इमान्दारीपूर्वक सबैले सहयोग गर्नु पर्छ भन्ने हाम्रो बुझाइ हो। अन्यथा गोल्डकपको निरन्तरताको बारेमा हामले दुविधा महसुस गर्न थालिसकेको छौं । भनी उल्लेख गरिएको छ । आजको दोस्रो सेमिफाइनल खेल एनआरटी क्लब काठमाडौँ र युकेएफसी भारतबिच दोस्रो सेमिफाइनल खेल हुनेछ । माघ २६ गते सानीवार फाइनल खेल हुँदैछ । फाइनलमा चर्चब्वाइज काठमाण्डौ र एनआरटी क्लब काठमाडौँ र युकेएफसी भारतबिचको बिजेता बिच हुनेछ ।

Previous Post

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता माओवादी केन्द्रमा

Next Post

मंसिर यता चर्च ब्वाइज र एनआरटी तेस्रो पटक फाइनल खेल्दै, बुढासुब्बा गोल्डकप तेस्रो भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist