Thursday, November 6, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

युनाईटेड गोर्खा एकडेमी धरानमा ११ औ छात्रा ÷छात्र भलिबल प्रतियोगिता – २०८१ सुरु

धरान १५ स्थित युनाईटेड गोर्खा एकडेमी बोड्ङि स्कुलको आयोजनामा जिल्ला स्तरीय अन्तर स्कुल छात्रा÷छात्र भलिबल प्रतियोगिता सुरु भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ २३ गते २१:३१ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
युनाईटेड गोर्खा एकडेमी धरानमा ११ औ छात्रा ÷छात्र भलिबल प्रतियोगिता – २०८१ सुरु
126
SHARES
Share on FacebookShare on Twitter

धरान १५ स्थित युनाईटेड गोर्खा एकडेमी बोड्ङि स्कुलको आयोजनामा जिल्ला स्तरीय अन्तर स्कुल छात्रा÷छात्र भलिबल प्रतियोगिता सुरु भएको छ । आज बुधबार देखि सुरु भएको प्रतियोगिता युनाईटेड गोर्खा एकडेमी कप २०८१ को ११ औं संस्करण हो ।जिल्ला स्तरीय अन्तर स्कुल छात्रा ÷छात्र भलिबल प्रतियोगिता युनाईटेड स्कुल परिसरमा भएको छ । प्रतियोगितामा २२ विद्यालयबाट ३७ टिम सहभागी रहेका छन । प्रतियोगितामा २० वटा छात्र टिम र १७ वटा छात्र टिम रहेको प्रतियोगिता संयोजक कर्मा शेर्पाले बताए ।
खेलको समुद्धघाटन धरान उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मनप्रसाद लिम्बुले गरेका थिए । उद्धघाटन खेलको अध्यक्षता स्कुलका अध्यक्ष नारायण प्रसाद राईले गरेका थिए ।

बुधबार भएको उद्घाटन खेलको छात्रा तर्फ सयपत्री बोडिङ स्कुल ईटहरी,लर्ड बुद्ध ईन्टरनेशनल स्कुल रामधुनी, ज्ञानोदय मावि धरान १७, हिमशिखर सेकेन्डरी स्कुल ईटहरी बिजयी भएका छन । भने छात्र तर्फको खेलमा स्रकेड हर्ट ईग्ङलिस बोडिङ स्कुल, जनता सेकेन्डरी स्कुल ईटहरी, बाल बिकास ईग्ङलीस बोडिङ स्कुल पकली, पूर्वाञ्चल ईग्ङलीस बोडिङ स्कुल तरहरा, सुम्निमा ईग्ङलीस बोडिङ स्कुल धरान, लर्ड बुद्ध ईन्टरनेशनल स्कुल रामधुनी बिजेता भएका छन ।

पहिलो दिनको खेलको म्यान अफ द म्याच छात्रा तर्फ सयपत्री बोडिङ स्कुलका प्रसङ्गा राई, लर्ड बुद्ध स्कुलका स्वच्छा चौधरी, ज्ञानोदय माविका छात्रा रश्मी राई, हिम शिखर तरहराका अनिता तामाङ भएका छन । भने छात्र तर्फको म्यान अफ द म्याच समिट स्कुलका शुभम शाह,जनता स्कुलका कमल श्रेष्ठ, सुम्निमा स्कुलका मिसेक लिम्बु, तरहरा मोडलका मिलन कार्की भएका छन । खेलका म्यान अफ म्याचह्रुले नगद १२ सय रुपैया सहित मेडेल प्राप्त गरेका छन ।

ADVERTISEMENT

प्रतियोगिताको पहिलो दिनको खेलमा छात्रा तर्फ ८ वटा विद्यालयको र छात्र तर्फ १२ वटा स्कुलबिच प्रतिस्पर्धा भएको थियो । पहिलो दिनको छात्रा तर्फको खेलबाट सयपत्री बोड्ङि स्कुल ईटहरी, स्रकेड हर्ट ईग्ङलिस बोडिङ स्कुल, तरहरा मोडल स्कुल तरहरा, हाम्रो बोडिङ स्कुल ईटहरी प्रतियोगिताबाट बाहिरीएको छ भने छात्र तर्फको खेलबाट समिट बोडिङ स्कुल धरान ९,बिश्व आर्दश स्कुल ईटहरी, हाम्रो बोडिङ स्कुल ईटहरी, ज्ञान दपर्ण एकेडेमी तरहरा, आईडियल ईग्ङलिस बोडिङ स्कुल धरान १४, तरहरा मोडल एकेडेमी तरहरा प्रतियोगिताबाट बाहिरीएको छ ।

प्रतियोगितामा युनाईटेड गोर्खा एकडेमी स्कुल धरान १५,सुम्निमा सेकेन्डरी बोडिङ स्कुल धरान, हिम शिखर ईग्ङलिस बोड्ङि स्कुल तरहरा,डिपोट स्कुल धरान १८, धरान आर्दश बोडिङ स्कुल धरान १, तरहरा मोडल स्कुल तरहरा, बालबिकास स्कुल पकली, पूर्वाञ्चल स्कुल तरहरा, समिट बोडिङ स्कुल धरान ९ ,लड्र्र बुद्ध एकेडेमी झुम्का,ज्ञानोदय मावि धरान११, सेक्रेड हर्ट ईग्ङलिस स्कुल ईटहरी, नमुना एकेडेमी तरहरा ,हाम्रो बोडिङ स्कुल ईटहरी, सारादा बालिका स्कुल धरान१६, बिश्व आर्दश ईटहरी, ज्ञान दपर्ण एकेडेमी तरहरा, नव किरण ईग्ङलिस स्कुल रामधुनी, सयपत्री मावि पानवारी,आईडियल ईग्ङलिस बोडिङ स्कुल धरान१४, जनता मावि ईटहरी सहभागी रहेका थिए । प्रतियोगिता माघ २३ गते देखि २६ गते सम्म सञ्चालन हुने भएको छ । प्र्तियोगीताको बिजेताले नगद २५ हजार ,उपबिजेताले २० हजार तेस्रोले १५ हजार सहित ट्रफी, मेडल सहित प्रमाण पत्र प्राप्त गर्ने संयोजक शेर्पाले जानकारी दिए ।

Previous Post

नेपाल लिग च्याम्पियन चर्च ब्वाइजद्वारा भुटान लिग खेल्ने टिम ७-० गोलले पराजित

Next Post

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता माओवादी केन्द्रमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist