Sunday, February 15, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

नेपाल लिग च्याम्पियन चर्च ब्वाइजद्वारा भुटान लिग खेल्ने टिम ७-० गोलले पराजित

लिग च्याम्पियन चर्च ब्वाइजले भुटानको लिग खेल्ने टिम रोयल थिम्पु कलेज (आरटिसी) क्लबलाई ७–० गोलको फराकिलो अन्तरमा पराजित गर्दै फाइनलमा प्रबेश गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ २३ गते २१:११ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
नेपाल लिग च्याम्पियन चर्च ब्वाइजद्वारा भुटान लिग खेल्ने टिम ७-० गोलले पराजित
80
SHARES
Share on FacebookShare on Twitter

धरानमा जारी २५ औ अन्तरास्ट्रीय आमन्त्रण बुढासुब्बा गोलकपको पहिलो सेमिफाइनल खेलमा नेपाल लिग च्याम्पियन चर्च ब्वाइजले भुटानको लिग खेल्ने टिम रोयल थिम्पु कलेज (आरटिसी) क्लबलाई ७–० गोलको फराकिलो अन्तरमा पराजित गर्दै फाइनलमा प्रबेश गरेको छ । बुधवार धरान स्थित धरान रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइजको तर्फबाट जर्सी नम्बर ७ का समिर तामाङ र जर्सी नम्बर ७७ का अर्माण्ड भिदोङले ह्याट्रीक गरेका थिए । समीर तामाङले खेलको २१ औँ मिनेट ५६ औ मिनेट र ८५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै अर्माण्ड भिदोङले खेलको २७ औँ मिनेट, ५० औँ र ५२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।चर्च ब्याइजका पदम भट्टराईले खेलको २९ औँ मिनेटमा गोल गरे ।

चर्च ब्याइजले सुरुवातदेखि नै आरटिसीलाई दबाबमा राखेको थियो । खेलको २१ औँ मिनेटमा चर्च ब्याइजका समीर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।आरटिसीले सुरुवातमा नै अग्रता बनाउने सुनौलो अवसरमा गोल गर्न सकेन । खेलको १९ औँ मिनेटमा आरटिसीका नियन्दा योसेल वान भर्सेस वानमा गोल गर्न चुके ।उनले गोल किपरलाई बिट गर्न खोज्दा असफल भए । त्यस पश्चात् आरटिसीले खेलमा त्यति राम्रो अवसर सिर्जना गर्न सकेन ।

ADVERTISEMENT

आरटिसीले पहिलो खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उच्च मनोबलका साथ चर्च ब्वाइज विरुद्ध मैदानमा उत्रिएको थियो । चर्च ब्वाइज भने नेपाल पुलिस क्लब विरुद्ध १–० को सङ्घर्षपूर्ण जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।खेलको म्यान अफ द म्याच चर्च ब्याइजका समीर तामाङ घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । भोलीको खेल एनआरटी क्लब काठमाडौँ र युकेएफसी भारतबिच दोस्रो सेमिफाइनल खेल हुनेछ । माघ २६ गते सानीवार फाइनल खेल हुँदैछ । फाइनलमा चर्चब्वाइज काठमाण्डौ र एनआरटी क्लब काठमाडौँ र युकेएफसी भारतबिचको बिजेता बिच हुनेछ ।

Previous Post

सरस्वती मावि पानबारीको ६६ औं वार्षिकोत्सवको अवसरमा दातालाई सम्मान र विद्यार्थीलाई छात्रावृत्ति

Next Post

युनाईटेड गोर्खा एकडेमी धरानमा ११ औ छात्रा ÷छात्र भलिबल प्रतियोगिता – २०८१ सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist