Wednesday, February 18, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

गोल्डकपको ईतिहास बोकेको बुढा सुब्बा गोल्डकपको २५ औ संस्करण माघ १९ गतेदेखि

बुढा सुब्बा गोल्डकपले आफ्नो रजत बर्ष संगै २५औँ संस्करण आउँदो माघमा हुने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ पुस ९ गते ०९:५५ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
गोल्डकपको ईतिहास बोकेको बुढा सुब्बा गोल्डकपको २५ औ संस्करण माघ १९ गतेदेखि
56
SHARES
Share on FacebookShare on Twitter

मोफसलमा अन्तरराष्ट्रिय आमन्त्रण गोल्ड कपको ईतिहास बोकेको बुढा सुब्बा गोल्डकपले आफ्नो रजत बर्ष संगै २५औँ संस्करण आउँदो माघमा हुने भएको छ । प्रतियोगीताको बारेमा जानकारी दिन सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगीता यही माघ १९ देखी २६ गतेसम्म हुने जानकारी गराइएको छ । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाइज क्लब, एनआरटी क्लब काठमाण्डौ, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, युके एफसी भारत, मच्छिन्द्र क्लब काठमाण्डौ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब रहने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले एक लाख र हरेक खेलको प्लेयर अप दी म्याच हुनेले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्ष तामाङले बताए ।

प्रतियोगिता आयोजनाका लागी अहिले देश बिदेशमा रहेका धरानेहरुबाट सहयोग प्राप्त भैरहेको महासचिव नबिन राईले जानकारी दिए । यसैगरी प्रतियोगितामा उपविजेताले पाउने पाँच लाख धरान निवासी हाल पोर्चुगलमा बस्ने अरुण राईले गरेका छन । प्रतियोगिता ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको छ भने एक करोड दुई लाख २५ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य राखेको क्लबका महासचिव राईले बताए ।

ADVERTISEMENT
Previous Post

तेस्रो धरान एक्स्पो -२०८१ पौष २५ गतेदेखी माघ ५ गतेसम्म हुने

Next Post

‘ऊनको स्विटर’ को पहिलो गीतलाई दर्शकले रुचाए, आयो ट्रेन्डिङमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist