Thursday, March 5, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

१२ औ केपीलासगढी बाक्सिला रनिङ गोल्डकप फागुन २ गतेबाट,उदघाटन खेलमा नेर्पा र बाहुनडागी भिडने

१२ औ केपिलासगढी बाक्सिला रनिङ्ग गोल्डकप फुटबल प्रतियोगिता -२०८० यही फागुन २ गतेबाट सुरुहुनेभएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०८० माघ २८ गते १७:३४ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
१२ औ केपीलासगढी बाक्सिला रनिङ गोल्डकप फागुन २ गतेबाट,उदघाटन खेलमा नेर्पा र बाहुनडागी भिडने
53
SHARES
Share on FacebookShare on Twitter

खोटाङ जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगीता ‘बाक्सिला रनिङ्ग गोल्डकप फुटबल प्रतियोगिताको १२ औ संस्करण, १२ औ केपिलासगढी बाक्सिला रनिङ्ग गोल्डकप फुटबल प्रतियोगिता -२०८० यही फागुन २ गतेबाट सुरुहुनेभएकोछ । १२ औ संस्करणमा बाक्सिलाकै दुई टिम सहित जम्मा ८ टिमले सहभागीता जनाउदैछन । प्रतियोगीताको तयारीबारे जानकारी दिन शनिबार बाक्सिलामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगीताको तयारी सम्पन्न भएको जानकारी गराइयो । केपिलासगढी गाउपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा गाउपालिका अध्यक्ष समिर राइले उदघाटन गर्ने खेलमा उदघाटन खेल भने नेर्पा स्पोर्टस क्लब र बाहुनडागी फुटबल क्लबवीच हुने बाक्सिला फुटबल क्लबका सचिव पवन श्रेष्ठले जानकारी दिए । खेल पृथ्बी माबि बाक्सिलाको खेलमैदानमा सञ्चालन हुने छ ।

यसैगरी दोस्रो दिन अर्थात फागुन ३ गते दिउँसो १.३० बजे खारम्बु स्पोर्टस क्लब खार्मी र कटारी फुटबल क्लव उदयपुर र फागुन ४ गते दिउँसो १ बजे बाँझे स्पोर्टस क्लव र बाक्सिला फुटबल क्लव (ब्लु) तथा फागुन ४ गते दिउँसो ३ बजे भगवती स्पोर्टस क्लव खोटाङबजार र बाक्सिला फुटबल क्लव (रेड) बीच खेल हुने बाक्सिला सचिव श्रेष्ठले जानकारी दिए। मोफसलमा फुटबल बिकासको लागी बिभिन्न योजना बनाएर प्रतियोगीता गर्नु निकै चुनौतीपूर्ण भएपनी फुटबल प्रेमी शुभचिन्तकहरुको निरन्तर सहयोगले १२ पटक पनि प्रतियोगीता गर्नको लागी सफल भएको क्लबका अध्यक्ष शिबकुमार राईले बताए। उनले बाक्सिलाको फुटबल बिकासमा सुरुदेखीनै सहयोग गर्दै आउनुभएका सहयोगीहरुलाई धन्यवाद दिदै निरन्तर साथ र सहयोग अपेक्षा गरे । यस बर्षको च्याम्पियन टिमले नगद दुई लाख ५५ हजार २१२ र उपविजेता बन्ने टिमले एक लाख २८ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष राईले बताए । बिजेतालाई मात्र नभएर गोल्डकपमा सहभागी टिम पहिलो चरणमा पराजित भएर बाहिरिने चार टिमलाई प्रतीटिम नगद ३० हजार र दोश्रो खेलमा पुगेर बाहिरिने दुई टिमलाई प्रतिटिम ६० हजार प्रदान गरिनेपनी राईले बताए । १२ औ संस्करणको गोल्डकपको मुख्य प्रायोजक केपिलासगढी गाउपालिका रहेकोले प्रतियोगीताको नाम ‘१२ औ केपीलासगढी बाक्सिला रनिङ गोल्डकप -२०८०’ राखिएको छ । यस बर्षको प्रतियोगीताको लागत खर्च करीव २२ लाख अनुमान गरिएकोछ ।

ADVERTISEMENT
Tags: #Baksila
Previous Post

दयाहाङ र मिरुनाको अन्तिम दृश्य खिच्दै ‘मनसरा’को छायांकन सकियो

Next Post

नक्कली सर्टिफिकेटको आरोप लागेका डा खनाल मिडियामा,देखाए सबै शैक्षिक प्रमाणपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist