Wednesday, December 6, 2023
HangamaKhabar
Advertisement
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

आठौ पटक मेसीले बालन डी’अर जित्दा, हालाण्ड पछी एम्बापे

उत्कृष्ट खेलाडीले पाउने बालन डी'अर अवार्ड अर्जेन्टेनी कप्तान लियोनल मेसीले आठौं पटक जितेका छन् ।

हंगामा खबर by हंगामा खबर
२०८० कार्तिक १४ गते १७:३० बजे प्रकाशित
in FEATURE, खेलकुद
0
आठौ पटक मेसीले बालन डी’अर जित्दा, हालाण्ड पछी एम्बापे
43
SHARES
Share on FacebookShare on Twitter

बिगत ६७ बर्षदेखी फ्रान्स फुटबल म्यागेजिनले निरन्तर प्रदान ग्र्दै आएको उत्कृष्ट खेलाडीले पाउने बालन डी’अर अवार्ड अर्जेन्टेनी कप्तान लियोनल मेसीले आठौं पटक जितेका छन् । भने महिला तर्फ बार्सिलोनाको मिड फिल्डर स्पेनकी आइटाना बोमतीले जितिन । मंगलबार पेरिसमा आयोजित अवार्ड घोषणा समारोहबाट मेसी विजेता चुनिएका हुन् । हरेक वर्ष प्रदान गरिने यो अवार्ड वर्षको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ । गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि मेसीकै कप्तानीमा अर्जेन्टिनाले जितेको थियो । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाउन मेसी प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिएका थिए । उनले विश्वकपमा कुल सात गोल गरेका थिए । मेसीले यसअघि सन् २००९ देखि २०१२ सम्म लगातार चार पटक बालोन डी’अर जितेका थिए । यस्तै, सन् २०१५, २०१९ र २०२१ मा यो अवार्ड जितेका थिए ।मंगलबार मेसीले म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हाल्यान्ड र फ्रान्सका काइलियन एमबाप्पेलाई पछि पारे । हाल्यान्डले दोस्रो स्थान पाउँदा पेरिस सेन्ट जर्मन (पीएसजी) का एमबाप्पे तेस्रो भए ।

Previous Post

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना, १४ जनाको मृत्यु

Next Post

परदेशी -२ मा दर्शकलाई रुवाएको गीत ‘नभुल्नु ए साथी’ रिलिज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

अहिलेको पुस्ताको प्रेम देखाउने  ‘दुई कदम’ ट्रेलर

अहिलेको पुस्ताको प्रेम देखाउने ‘दुई कदम’ ट्रेलर

by हंगामा खबर
२०८० मंसिर २० गते १६:५७ बजे प्रकाशित
0

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

by हंगामा खबर
२०८० मंसिर १७ गते १५:४५ बजे प्रकाशित
0

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

by हंगामा खबर
२०८० मंसिर १५ गते १७:०९ बजे प्रकाशित
0

एमालेका नेता  रायमाझी थुनामै रहने भए

एमालेका नेता रायमाझी थुनामै रहने भए

by हंगामा खबर
२०८० मंसिर १५ गते १६:४२ बजे प्रकाशित
0

सरकारले पेट्रोलियम पदार्थको ऋण तिर्यो, मुल्य घट्ने संकेत

सरकारले पेट्रोलियम पदार्थको ऋण तिर्यो, मुल्य घट्ने संकेत

by हंगामा खबर
२०८० मंसिर १४ गते १५:४८ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल :
इमेल :

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist