Friday, March 31, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

भोली बाट २३ औ बुढासुब्बा गोल्डकप , नयाँ प्रविधी थपिएको दावी

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन १२ गते १८:३६ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
भोली बाट २३ औ बुढासुब्बा गोल्डकप , नयाँ प्रविधी थपिएको दावी
77
SHARES
Share on FacebookShare on Twitter

कोरोना भाईरस कोभिड १९ का कारण दुई बर्ष स्थगित भएको मोफसलकै पुरानो अन्तरराष्ट्रिय आमन्त्रण गोल्ड कप बुढा सुब्बा गोल्डकपको २३ औ संस्करण भोली अर्थात फागुन १३ गते देखी फागुन २० गते सम्म धरान- १६ स्थित धरान रंगशालामा आयोजना हुने भएकोछ । २३ औ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुबा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगीताको तयारी समाप्त भएको बारे जानकारी दिन शुक्रबार खेल मैदान धरान रङ्गशालामा आयोजित पत्रकार सम्मेलन प्रतियोगिताको सम्पूर्ण तयारी सकिएकोछ आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राइले जानकारी दिए । तीन वटा बिदेशी टिम सहित ८ टिमले सहभागीता जनाउने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । सहभागी टिमहरुमा KBPS, बंगलादेश , AVENIR F.C. केमरुन , UK F.C. भारत, नेपाल पुलिस क्लब काठमाण्डौ, K.F.T.C झापा , एण्फा मोरङ र आयोजक धरान फुटबल क्लब धरान रहने आयोजकले जनाएकोछ । भोलीको उदघाटन खेल भने UK F.C. भारत र आयोजक धरान फुटबल क्लबवीच हुने आयोजकले जनाएकोछ ।गोल्डकपको औपचारिक कार्यक्रमको उदघाटन धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) ले गर्ने कार्यक्रम तय भएको छ् । उद्घाटन समारोहमा ब्रिटिश गोर्खा ब्रिगेड ब्याण्डको ९० जनाको टोलीले बिशेष प्रस्तुती दिने अध्यक्ष राईले जानकारी दिए ।

यस बर्षदेखी गोल्डकपले आफ्नै एप्स कृयट गरेकोछ । यो एप्समा गोल्डकप सम्बन्धी सम्पूर्ण जानकारी राखिने आयोजकले जनाएकोछ । साथै घरमै बसी बसी अनलाइन टिकट पनि बुक गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएकोछ । धरान फुटबल क्लब आयोजक रहेको प्रतियोगिताको संयोजक धरान उपमहानगरपालिका , मुख्य प्रायोजक टुबोर्ग बियर , सह प्रायोजकमा somersby , नेको इन्स्युरेन्स , राष्ट्रिय बाणिज्य बैंक ,एनी स्पोर्टस , आईएमई ,सुनसरी टेक्निकल कलेज , डाइनामिक फुड र अन्नपूर्ण सिमेन्ट रहेकाछन । यसैगरी बिशेष सहयोगीमा १ नम्बर प्रदेश सरकार , राष्ट्रिय खेलकुद परिषद , खेलकुद बिकास बोर्ड , १ नम्बर प्रदेश ,एन्फा , धरान हङ्कङ मन्च , र हङकङ नेप्लिज युथ एशोसियसन हङ्कङ रहेका छन । प्रतियोगीताको जम्मा लागत एक करोड ९ लाख ५० हजार रहेको आयोजकले जनाएको छ ।

Previous Post

निजी क्षेत्रको हात समाएर हिडनु अहिलेको आवश्यकता – मुख्यमन्त्री कार्की

Next Post

धरान एक्स्पो जानलाई निशुल्क बस , यहाँ लाग्छ गाडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist