Sunday, February 15, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

नेपाली कम्युनिष्ट पार्टी धरानद्धारा विभिन्न वडामा सम्पर्क कार्यालय स्थापना

प्रतिनिधी सभा चुनावमा सुनसरी क्षेत्र नम्वर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्धार सुर्यबहादुर भट्टराई लाई जिताउन लाई गठित चुनाव प्रचार–प्रसार समितीको सम्पर्क कार्यलय धरान १६ मा वडा सम्पर्क कार्यालय स्थापना भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ माघ १४ गते १४:४६ बजे प्रकाशित
in FEATURE, राजनीति
0
नेपाली कम्युनिष्ट पार्टी धरानद्धारा विभिन्न वडामा सम्पर्क कार्यालय स्थापना
38
SHARES
Share on FacebookShare on Twitter

प्रतिनिधी सभा चुनावमा सुनसरी क्षेत्र नम्वर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्धार सुर्यबहादुर भट्टराई लाई जिताउन लाई गठित चुनाव प्रचार–प्रसार समितीको सम्पर्क कार्यलय धरान १६ मा वडा सम्पर्क कार्यालय स्थापना भएको छ । धरान–१६ स्थित बालिका मोड मुनि रहेको कार्यालय पार्टीका उम्मेदवार सूर्यबहादुर (मनोजं) भट्टराईले रिबन काटेर औपचारिक रूपमा उद्घाटन गरेका हुन्। कार्यालय उद्घाटनपछि संक्षिप्त मन्तव्य राख्दै उम्मेदवार भट्टराईले घरदैलो अभियानका क्रममा जनताबाट प्राप्त माया, विश्वास र उत्साहले आफूलाई थप आत्मविश्वासी बनाएको बताए। उनले जनताको सकारात्मक प्रतिक्रियाले विजयको विश्वास अझ बलियो बनेको उल्लेख गरे।

उद्घाटन कार्यक्रममा पार्टीका नेताहरू लक्ष्मी प्रधान, उमिता बराईली, रेवतिरमण राई, फोक्वाहाङ सुब्बा ९चोत्लुङ०, उद्धव बहादुर लिम्बुलगायतको उपस्थिति रहेको थियो। सो अवसरमा नेता तथा कार्यकर्ताहरूले उम्मेदवार भट्टराईलाई अबिर र खादा लगाउँदै सफलताको शुभकामना दिएका थिए।कार्यालय उद्घाटनसँगै धरान–१६ का विभिन्न टोल तथा बस्तिमा निर्वाचन प्रचार–प्रसार अन्तर्गत घरदैलो अभियानलाई तीव्र बनाइएको छ। निर्वाचन परिचालन समिति जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम र उम्मेदवारका एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्रिय रूपमा जुटिरहेको छ।

ADVERTISEMENT
Previous Post

यही माघ १६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘द ब्लू लाइट’ ले कौतुहलता जगाउँदै

Next Post

नेपाली चलचित्रप्रति युवाको आवाज सुन्दै ‘कुमारी’ टिम, काठमाण्डौमा युवाहरुको भेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist